अभिमुखीकरणमा सभापति रवि लामिछानेको समापन सम्बोधन (लाइभ)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ। मंगलबारदेखि सुरू भएको अभिमुखीकरण कार्यशालामा सभापति लामिछानेले समापन मन्तव्य दिइरहेका छन्। लाइभः
