ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

असोजमा पुग्यो दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन

२३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन आगामी असोजमा हुने भएको छ। यसअघि फागुन पहिलो साता गर्ने भनिएको महाधिवेशन प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको थियो।  शुक्रबार बसेको प्रतिष्ठान केन्द्रिय पदाधिकारी बैठकले असोज १६, १७ र १८ गते महाधिवेशन...

रेड सीमा तैनाथ अमेरिकी विमानबाहक युद्धपोतमा आगलागी

२८ मिनेट अघि   सेतोपाटी

रेड सीमा तैनाथ अमेरिकी विमानबाहक युद्धपोतमा आगलागी भएको छ। इरानसँग युद्धमा भूमिका खेलिरहेको युएसएस जेराल्ड फोर्डमा बिहीबार आगलागी भएको अमेरिकी अखबार द वासिङ्टन पोस्टले जनाएको छ। इरानसँग तनाव बढ्दै गर्दा अमेरिकाले एक महिनाअघि मध्यपूर्व क्षेत्रमा युएसएस जेराल्ड फोर्ड युद्धपोत तैनाथ...

प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?

४३ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते भएको निर्वाचनपछि अब केही साताभित्रै प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ। पहिलो बैठकको मिति भने राष्ट्रपति रामचन्द्र पौडेलले तोक्नेछन्।  संविधानको धारा ९३ अनुसार निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र प्रतिनिधि सभाको पहिलो बैठक बोलाउनुपर्छ। निर्वाचन आयोगले आउँदो...

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको रिट हेर्न नमिल्नेमा, आइतबार सुनुवाइ हुने

४८ मिनेट अघि   सेतोपाटी

धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह 'कमल' को उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ।  शुक्रबार यो रिटको सुनुवाइ न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको हो। न्यायाधीश सुवेदीले यसअघि...

एनआरएनएको अध्यक्षमा हेमराजलाई रोबिनको समर्थन

५६ मिनेट अघि   सेतोपाटी

एनआरएनएका उम्मेदवार रोबिन शेरचनले अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्ने भएका छन्। १२ औं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवार बनेका शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका हुन्। सहमतिमै नेतृत्व चयन गर्नको लागि शेरचनको उमेदवारी फिर्ता हुने एनआरएनए अध्यक्ष महेश श्रेष्ठले सेतोपाटीलाई बताए। ‘अहिले...

प्रतिनिधि सभा उम्मेदवारले धमाधम बुझाउन थाले निर्वाचन खर्च, क-कसले बुझाए?

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा उम्मेदवारहरूले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउन थालेका छन्।  पारदर्शीताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगले उम्मेदवारका लागि आचारसंहिता बनाएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको...

सिएफमोटो '२५० डुअल इएफआई' मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य?

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि सिएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले एक कार्यक्रमकाबीच बहुप्रतीक्षित सिएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्वजनिक गरेको छ। कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा सिएफमोटोको अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत एडभेन्चर शैलीका प्रवेशस्तरका...

'लुट' दर्शकलाई मन पर्छ भनेर होइन्, मेकरले हेर्न चाहेको सिनेमा थियो: दयाहाङ राई

१ घण्टा अघि   सेतोपाटी

अभिनेता दयाहाङ राईले फिल्म 'लुट' नेपाली दर्शकलाई मन पर्छ भनेर बनाइएको सिनेमा नभएको बताएका छन्। वि.स. २०६८ सालमा प्रदर्शनमा आएको 'लुट' ले नेपाली सिनेमामा नयाँ शैली र प्रस्तुति भित्र्याएको थियो।  'लुट नेपाली दर्शकलाई मन पर्छ भनेर बनाइएको फिल्म थिएन,' दयाहाङले भने, 'निश्चल...

राजमार्गबाट विस्थापितको न्यूनतम १० प्रतिशत ब्याज असुल गरी कर्जाको भाका सार्न पाइने

१ घण्टा अघि   सेतोपाटी

अब बैंक तथा वित्तीय संस्थाले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम र व्यवसायहरूमा प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज असुल गरेर कर्जाको भाका सार्न पाउने भएका हुन्।  मौद्रिक नीतिको अर्धवर्षिक समीक्षामा घोषणा गरेको यो व्यवस्था कार्यान्वयनको लागि...

पशुपति आर्यघाटमा ओलीका बुवाको अन्त्येष्टि

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पार्थिक शरीरको अन्त्येष्टि गरिएको छ। शुक्रबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको ओली सचिवालयले जानकारी दिएको छ। मोहन प्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन थियो। सचिवालयका अनुसार अध्यक्ष ओलीका...

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्ने भएको छ। बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको रास्वपाले झन्डै दुई तिहाइ मत ल्याएको छ। ‘हामीले वरिष्ठ नेता...

बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली

२ घण्टा अघि   सेतोपाटी

२०१५ सालको नेपालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले सबभन्दा बढी मत (६,६६,८९८) ल्याएर १०९ सदस्यीय प्रतिनिधि सभाका लागि ७४ सिट जितेर (६८ प्रतिशत) शानदार रूपमा दुई–तिहाइ बहुमत ल्याएको थियो। यस निर्वाचनमा नेपाली कांग्रेससहित ९ दल र स्वतन्त्र गरी कुल ७८६...

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं...

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं...

अनुचित लेनदेन गरेको आरोपमा एक महिला पक्राउ

३ घण्टा अघि   सेतोपाटी

अनुचित लेनदेन गरी मिटरब्याज लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्याङ्जाको हरिनास गाउँपालिकाकी ५३ वर्षीया शान्ति तिवारीलाई पक्राउ गरेको हो। उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  परिसरमा तिवारीविरूद्ध अनुचित लेनदेन...

इरानमा नयाँ सर्वोच्च नेता बनेपछि मोज्तबा खामेनीको पहिलो सन्देश सार्वजनिक, के भने?

३ घण्टा अघि   सेतोपाटी

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले पद सम्हालेयताकै पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन्। बिहीबार इरानको सरकारी टेलिभिजनमा एक प्रस्तोताले खामेनीको सन्देश  प्रसारण पढेर सुनाएका हुन्।  सन्देशमा उनले इरानमा अमेरिका र इसराइलले इरानमा गरेको आक्रमण विरूद्ध कडा प्रतिक्रिया दिएका छन्।...

कान्तिपुरका प्रधान सम्पादक चौहानले दिए राजीनामा

३ घण्टा अघि   सेतोपाटी

कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन्।  उनले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ राजीनामा दिएको जानकारी गराएका हुन्।  उनले पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए। चौहानले कान्तिपुर पब्लिकेशनले नयाँ सम्पादक नल्याउँदासम्म नेतृत्व गर्नेछन्। चौहानले न्यूजरूममा आफूले सोचविचार गरेरै राजीनामा...

कुमार पौडेलको 'इन्काउन्टर' मा तत्कालीन गृहमन्त्री, आइजिपी सहित १२ जनाविरूद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश

३ घण्टा अघि   सेतोपाटी

विप्लव समूहका नेता कुमार पौडेलको ६ वर्ष पुरानो 'इन्काउन्टर' घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' र आइजिपी सर्वेन्द्र खनालसहित १२ जनाविरूद्ध अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले अनुसन्धानका लागि कानुन...

सर्लाही ४ मा समानुपातिकभन्दा ४ हजार बढी भोट ल्याएका थिए गगन थापाले

४ घण्टा अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको मतभन्दा चार हजार बढी भोट ल्याएको देखिएको छ। सर्लाही ४ मा १ लाख २१ हजार १२ मतदाता थिए। यहाँ रास्वपा उम्मेदवार अमरेशकुमार सिंह ३५,६८८ मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार रहेका...

सिक्वेल आउनुअघि पुनः रिलिज गरियो 'धुरन्धर'

४ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह अभिनीत ब्लकबस्टर फिल्म 'धुरन्धर' पुनः सिनेमाघरमा फर्किएको छ। 'धुरन्धर २ः द रिभेन्ज' प्रदर्शनको संघारमा रहेको बेला 'धुरन्धर' सीमित समयका लागि पुनः प्रदर्शनमा ल्याइएको हो।  निर्माण कम्पनी जिओ स्टुडिओका अनुसार १३ मार्च (शुक्रबार) देखि विश्वभर करिब १२५० भन्दा बढी...

भरतपुरबासीको मन जितेकी रेनुलाई मतले हराएकी सोविता

४ घण्टा अघि   सेतोपाटी

महिला सांसद निर्वाचनको समय चितवन क्षेत्र नम्बर ३ कुनै न कुनै रूपमा चर्चामा रहन्छ। कुनै बेला नेपाली कांग्रेसले आफ्नो गढ मान्ने यो क्षेत्र (तत्कालको क्षेत्र नम्बर ४) ले २०७० सालमा सुशील कोइरालालाई जिताएर प्रधानमन्त्री बनाएको थियो। त्यति बेला कांग्रेसकै नेता...

'लालिमा' देशभर रिलिज

४ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखि फिल्म 'लालिमा' प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसर पारेर फिल्म देशभरका सिनेमा हलहरूमा एकसाथ रिलिज भएको हो। प्रतिनिधिसभा निर्वाचनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली फिल्म समेत हो। वास्तविक यौनकर्मीहरूको समस्या, पीडा र मानसिकताको घटनामा बनेको भनिएको यस फिल्म रोशन मिराजले निर्देशन...

एनआरएनए महिला सचिवमा अमृता थापा (कञ्चन) निर्विरोध

४ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला सचिवमा अमृता थापा (कञ्चन) निर्विरोध निर्वाचित भएकी छन्। एनआरएनएको १२ औं महाधिवशेनका लागि भएको उम्मेदवारी दर्ताको क्रममा महिला सचिव तर्फ थापाको मात्र उम्मेदवारी परेको थियो। यसअघि ११ औं महाधिवेशनबाट थापा सह-कोषाध्यक्ष थिइन्। महिला सचिवमा निर्विरोध बनेपछि...

चैत ९ गतेदेखि आइपिओ बिक्री गर्दै सोपान फर्मास्युटिकल्स

५ घण्टा अघि   सेतोपाटी

सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रूपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९०...