कोशीको समानुपातिकमा श्रम संस्कृतिभन्दा मुनि परे कांग्रेस–एमाले
कोशी प्रदेशको समानुपातिक निर्वाचनमा नबोदित श्रम संस्कृति पार्टीले दोस्रो बढी मत ल्याएको छ। कोशी प्रदेशमा २० लाख १ हजार ३७५ कूल सदरमतमध्ये रास्वपाले ८ लाख ५३ हजार १८३ मत ल्याएको छ। श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत ल्याएको...
