ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसले जित्यो १४ सिट, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी

९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुमार केरूङ १७ हजार २३३ मतका साथ विजयी भएका हुन्।  उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शर्माले १४ हजार ७३४ मत प्राप्त गरेका...

कांग्रेसका विनोद चौधरीलाई हराएर रास्वपाका विक्रम खनाल विजयी

२५ मिनेट अघि   सेतोपाटी

नवलपरासी पश्चिममा रास्वपा उम्मेदवार विक्रम खनाल विजयी भएका छन्। उनले कांग्रेसका विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पछि पारेर जित निकालेका हुन्।  खनालले ४५ हजार २४१ मत प्राप्त गरेका छन्। चौधरीले भने ९ हजार ५०२ मत मात्रै ल्याउन सके।  त्यस्तै एमालेका रामप्रसाद...

सिन्धुपाल्चोक २ नेकपाका दुलाल १७ सय मतले अघि

३३ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलालले निरन्तर अग्रता लिएका छन्।  दुलालले १४२९७ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्। उनलाई नेपाली कांग्रेसका वंशलाल तामाङले पछ्याइरहेका छन्। तामाङले १२५२३ मत ल्याएक छन् भने दुलालभन्दा १७ सय बढी...

१६५ प्रत्यक्ष सिटमध्ये अहिलेसम्म रास्वपाले जित्यो ९७, समानुपातिकमा पनि कटायो १० लाख

३९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभाको १६५ प्रत्यक्ष सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार बिहान ६ बजेसम्म ९७ सिट जितेको छ। समानुपतिक मत गणनामा पनि ५० प्रतिशतभन्दा बढी रास्वपाले नै ल्याएको छ। आइतबार बिहानसम्म २० लाखभन्दा बढी समानुपातिक मत गन्दा रास्वपाले १० लाख ३१...

विगतमा कांग्रेस बलियो रहेको मोरङमा पनि रास्वपाको 'क्लिन स्विप'

४४ मिनेट अघि   सेतोपाटी

मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'क्लिन स्विप' गरेको छ। मोरङ ३ मा पनि कांग्रेस पराजित भएसँगै रास्वपाले यो जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो। मोरङ ३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतका साथि विजयी भएका...

सिन्धुपाल्चोक १ मा रास्वपाका भरत पराजुलीको जित

४५ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्।  पराजुलीले २४४१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापटकोटाले १७३२७ मत प्राप्त गरे।  एमालेका सरेश नेपाल...

कांग्रेस सभापति गगन थापा पराजित

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। काठमाडौं-४ बाट पछिल्लो तीन पटक चुनाव जितेका थापा यसपालि मधेसको सर्लाही-४ मा उम्मेदवार बनेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले १२ हजार ८५७ मतले पराजित गरेका हुन्। पछिल्लो...

कांग्रेसका सुनिल शर्मालाई हराउँदै मोरङ-३ मा रास्वपाका गणेश कार्की विजयी

१ घण्टा अघि   सेतोपाटी

मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की विजयी भएका छन्। उनी कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजारभन्दा बढी मतले पछि पारेर निर्वाचित भएका हुन्। कार्कीले ३६ हजार ९२४ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका...

बिहान ५ बजेसम्म १६५ मध्ये ११९ निर्वाचन क्षेत्रको अन्तिम परिणाम, हेर्नुस् कहाँ कसले जित्यो?

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रम जारी छ। अहिलेसम्म ११९ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ९३, नेपाली कांग्रेस १२, नेकपा एमाले ७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ र...

हर्क साम्पाङ साढे ११ हजारभन्दा बढी मतले अगाडि

१ घण्टा अघि   सेतोपाटी

सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले मतान्तर बढाएका छन्।  हालसम्म उनले २७ हजार २०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङको १५ हजार ७५६ मत छ। तामाङको तुलनामा साम्पाङको ११ हजार ४५१ बढी मत छ।...

नुवाकोट-१ मा प्रकाशशरण महतलाई पछि पार्दै रास्वपाका विक्रम तिमिल्सिनाको अग्रता

२ घण्टा अघि   सेतोपाटी

नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिनाले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार विक्रमले ११ हजार ८६३ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी प्रकाशशरण महतले ११ हजार ४३७ मत...

झापामा रास्वपाको 'क्लिन स्विप', पाँचै क्षेत्रमा अत्यधिक मतान्तरले विजयी

२ घण्टा अघि   सेतोपाटी

बालेन शाह विजयी भएको झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'क्लिन स्विप' गरेको छ। नेकपा एमाले र नेपाली कांग्रेसको ठूलो प्रभाव रहेको झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरू अत्यधिक मतान्तरका साथ विजयी भएका छन्। पछिल्लो मत परिणाम अनुसार झापा-४...

एमालेको जनमत गुमिरहेका बेला इलामबाट दोहोर्‍याएर जिते सुहाङ

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको जनमत गुमिरहेका बेला इलामको क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ दोहोर्‍याएर विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालय अनुसार उनी २२ हजार ४२६ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मतका...

उदयपुर-२ मा रास्वपाका सूर्यबहादुर तामाङ विजयी

३ घण्टा अघि   सेतोपाटी

उदयपुर-२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सूर्यबहादुर तामाङ विजयी भएका छन्। निकट प्रतिस्पर्धीको तुलानमा दोब्बर बढी मत लिएर उनी विजयी भएका हुन्। अन्तिम मत परिणाम अनुसार तामाङले १४ हजार ८०२ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका अम्वरबहादुर रायामाझीले...

कांग्रेसबाट मेयर बनेका नरेन्द्र गुप्ता रास्वपाबाट भए सांसद

३ घण्टा अघि   सेतोपाटी

नवलपरासी पश्चिमबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र कुमार गुप्ता विजयी भएका छन्। उनी ४४ हजार १३८ मतका साथ विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमबहादुर थपा क्षेत्रीले १५ हजार ९४५ मत ल्याएका छन्। यहाँ जनता समाजवादी पार्टी नेपालका...

नेकपाले निकाल्यो पाँचौं जित

५ घण्टा अघि   सेतोपाटी

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत वाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले थप एउटा सिट जितेर कुल चार निर्वाचन क्षेत्रमा जित निकालेको छ। पछिल्लो मत परिणाम अनुसार नेकपाले रूकुम पश्चिममा जित निकालेको हो। निर्वाचन आयोगको तथ्यांक अनुसार...

पूर्वउपसभामुख इन्दिरा रानाले हराइन् पूर्वसभामुख देवराज घिमिरेलाई

५ घण्टा अघि   सेतोपाटी

झापा क्षेत्र नम्बर २ मा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई उपसभामुख इन्दिरा राना मगरले पराजित गरेकी छन्। रानाले घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले हराएकी हुन्। रानाले ६० हजार ११० मत ल्याएकी छन् भने उनका निकट प्रतिद्वन्द्वी घिमिरेले ११ हजार ३६८ मत पाएका छन्।...

अमरेश र गगनको मतान्तर साढे ८ हजार नाघ्यो

५ घण्टा अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह र नेपाली कांग्रेसका सभापति गगन थापाबीचको मतान्तर साढे ८ हजार नाघेको छ। पछिल्लो मत परिणाम अनुसार अमरेशले २६ हजार ८०९ मत ल्याएका छन् भने गगनले १७ हजार...

नुवाकोट २ मा प्रकाश शरणको अग्रता

५ घण्टा अघि   सेतोपाटी

नुवाकोटमा नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले अग्रता लिइहरेका छन्।  पछिल्लो मतपरिणाम अनुसार उनले ९,५५३ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी विक्रम तिमिल्सिनाले ८,८७१ मत ल्याएका छन्।  यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङ ७,८२१ मत ल्याएर तेस्रोस्थानमा छन्। 

ललितपुर २ मा जगदिश खरेलले कटाए २७ हजार मत, निकटतम प्रतिद्वन्द्वीभन्दा नौ गुणा बढी

५ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवारले अत्याधिक मतान्तरसहित अग्रता कायम गरेका छन्। हालसम्मको परिणाम अनुसार रास्वपाका जगदिश खरेलले २७ हजार २५१ मत प्राप्त गरेका छन्।  दोस्रोमा कांग्रेसका प्रेमकृष्ण महर्जन ३ हजार ९६५ मत लिएको छ।...

गोरखा १ मा सुधन गुरूङको अग्रता

६ घण्टा अघि   सेतोपाटी

गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरूङले अग्रता लिएका छन्।  पछिल्लो मतपरिणाम अनुसार उनले २,५९० मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले १,१७१ मत ल्याएर दोस्रोस्थानमा छन्। उनीहरूबीचमा १४११  मतान्तर छ।  यो क्षेत्रमा नेपाली कांग्रेसका प्रेम कुमार...

धादिङ १ मा रास्वपा उम्मेदवार आशिका तामाङको जित

६ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ विजयी भएकी छन्। उनले २४०९६ मतान्तरले विजयी भएकी हुन्। उनले ३९१२८ मत प्राप्त गरेकी छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीले १५०३२ मत प्राप्त गरेका छन्।...

कांग्रेसका एनपी साउदलाई तेब्बर मतले हराउँदै कञ्चनपुर २ मा रास्वपाका दीपकराज बोहरा विजयी

६ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा कञ्चनपुर- २ मा रास्वपाका दीपकराज बोहरा विजयी भएका छन्।  उनले ३३९५२ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले १०८२७ मत प्राप्त गरे।  नेकपा एमालेका बचनबहादुर सिंहले ६४१८ मत प्राप्त गरेका छन्।

सिराहा- ४ मा रास्वपाका तपेश्वर यादव विजयी

६ घण्टा अघि   सेतोपाटी

सिराह निर्वाचन क्षेत्र- ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) तपेश्वर यादव विजयी भएका छन्। उनले २८२३८ मतान्तरले विजयी भएका हुन्। उनले ३६२१० मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका अजय शंकर नायकले ७९७२ मत प्राप्त गरेका छन्।...