नेकपाले निकाल्यो पाँचौं जित
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत वाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले थप एउटा सिट जितेर कुल चार निर्वाचन क्षेत्रमा जित निकालेको छ। पछिल्लो मत परिणाम अनुसार नेकपाले रूकुम पश्चिममा जित निकालेको हो। निर्वाचन आयोगको तथ्यांक अनुसार...
