संसदमा २६ वर्षीय जेनजी युवा मनिष खनालको इन्ट्री
नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले विजयी हासिल गरेका छन्। २६ वर्षका अधिवक्ता समेत रहेका युवा खनालले ४१ हजार ३४७ मत प्राप्त गरेका छन्। खनालले फराकिलो मतान्तर ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका तिलबहादुर महतले १५ हजार ७५५ मत...
