मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो
काठमाडौं उपत्यकाबाट गृह जिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारी साधन नपाएको गुनासो गरेका छन्। बिहानैदेखि सवारी साधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरूले गुनासो गरेका हुन्। ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत...
