निर्वाचनका लागि रूपन्देहीमा खटिए ४ हजार जना कर्मचारी
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन्। जिल्ला निर्वाचन कार्यालयका...
