खाल्डोमा डुबेर दाजु-बहिनीको मृत्यु
सुर्खेतमा खाल्डोमा डुबेर दाजु-बहिनीको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–९ मा ७ वर्षीय खेमराज र ५ वर्षीया दिपिका कटुवालको मृत्यु भएको हो। उनीहरू टेकबहादुर कटुवालका छोराछोरी हुन्। सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–९ चिलखायाको कटुवला परिवार...
