ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मध्यपूर्वमा तनाव बढेपछि शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था (तस्बिरहरू)

८ मिनेट अघि   सेतोपाटी

हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सात वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो...

मैले जीवनको उत्तरार्धमा देखेको समाजवादको सपनाका लागि तागत लिन रोल्पा–रूकुम आएको छु:  प्रचण्ड

३० मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफले जीवनको उत्तरार्धमा देखेको समाजवादको सपना सार्थक तुल्याउने तागत लिनका लागि आफू फेरि एक पटक रोल्पा–रूकुम जस्ता क्रान्तिका आधार इलाका आउनु परेको बताएका छन्।  शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...

मध्यपूर्वको तनावप्रति गगनको चिन्ता, नेपालीलाई सतर्क रहन आग्रह

५९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्। विभिन्न देशहरूमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा अवस्था झन संवेदनशील बनेको उल्लेख गर्दै उनले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। ‘आफ्नो ख्याल गर्नुहोला,’ भन्दै उनले विदेशमा...

'मिनी ग्रेटवाल' चढ्दा देखिएको हाम्रो चेतनाको स्तर

१ घण्टा अघि   सेतोपाटी

पहिलो यात्रा       मुडे बजारभन्दा अलिमाथि गाडी चार्ज गर्न राखेर सुमित होटलतिर ओरालियौं। कालिन्चोकमा खाएको दुई वटा पुरी र तरकारीले अघि नै छोडेको अवस्थामा बोली पनि मधुरो भइसकेको छ। भोकले आँत हरहर भएको बेला बास्नाले अझ खन्तीको काम गरेको छ।...

एमाले कार्यकर्तालाई लिङ्देनको अपील- मलाई भोट दिएर पछुताउनु पर्दैन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै पनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्। उनले घोषित वा अघोषित रूपमा कुनै पनि दलसँग तालमेल नगरेको दाबी गर्दै राप्रपाको शक्तिमाथि भरोसा गर्न आग्रह गरेका...

प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसलाई सघाउने

१ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखामा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मदवारलाई सघाउने निर्णय गरेको हो। कांग्रेसबाट गोरखा-१ मा प्रेमकुमार खत्री...

अमेरिकी हमलापछि इरानले खाडीका कुन-कुन देशमा गर्‍यो जबाफी आक्रमण?

१ घण्टा अघि   सेतोपाटी

अमेरिका र इसराइलले हमला गरेपछि इरानले खाडी र मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्ष्य गरेर जबाफी हमला गरेको छ। शनिबार बिहान इसराइलबाट इरानको राजधानी तेहरान लगायतका ठाउँहरूमा हमला भएको थियो। हमलाको केही पछि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

भोटको दिन सवारी बन्द! तर यी गाडीलाई छैन रोक

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था सार्वजनिक गरेको छ। आयोगले नेपाल सरकारलाई सिफारिस गर्दै केही अत्यावश्यक सेवाका सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन...

रोल्पाबाट प्रचण्डको उद्घोष- हतियार होइन, मतपत्रको तागत लिएर सिंहदरबार छिर्नेछौं

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि गम्भीर चुनौती थपिएको बताएका छन्। रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरूद्ध नयाँ एकता र शक्तिका साथ प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए। ...

मध्यपूर्वका देशमा रहेका नेपालीहरूलाई सरकारले भन्यो- बाहिर ननिस्कनू, निरन्तर सम्पर्कमा रहनू

२ घण्टा अघि   सेतोपाटी

सरकारले इसराइल र इरान यात्रा गर्ने योजना बनाइरहेका नेपालीहरूलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ। मध्यपूर्वमा विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले सूचना जारी गरी इसराइल र इरानमा यात्रा नगर्न अनुरोध गरेको हो। इसराइल र अमेरिकाले शनिबार इरानमा हमला गरेको थियो। त्यसको...

जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ!

२ घण्टा अघि   सेतोपाटी

​छोराको विवाहलगत्तै नेपाल फर्किएँ। त्यो मेरो पहिलो अष्ट्रेलिया यात्रा थियो। आफ्नोपन! सुख–दुःख साटासाट हुने! थोरै कमाइले पुग्ने! यावत सबल पक्षलाई मनमा खेलाएँ।अनि आफ्नै जन्मगाउँमा रमाएँ म!    छोरा–बुहारीसँग दैनिक अनलाइनमा कुरा हुन्थ्यो। छोरालाई देशमै रोक्न मन थियो। सकिएन। राज्यप्रति चरम...

मध्यपूर्वमा तनाव, कतारमा पनि हान्यो इरानले मिसाइल

३ घण्टा अघि   सेतोपाटी

इरानले कतारमा पनि आक्रमण गरेको छ।  कतारको दोहास्थित अमेरिकी हवाई सेनाको अल उदैद सैन्य अड्डालाई लक्ष्य गरेर शनिबार दिउँसो इरानले मिसाइल हानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।  दोहामा विस्फोटका आवाजहरू सुनिएको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ। कतारको हवाई प्रतिरक्षा...

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ४ जना घाइते

३ घण्टा अघि   सेतोपाटी

प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचार प्रसारका लागि हिँडेको गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्।  रास्वपाको झन्डा टाँगेको जिपको ठक्करबाट प्युठान नगरपालिका – ५ जुम्रीकाँडाका मोटरसाइकल चालक २० वर्षीय जीवन विश्वकर्मा, पछाडि सवार सोही ठाउँका...

युएईमा पनि इरानको हमला, एक जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

इरानले संयुक्त अरब इमिरेट्स (युएई)मा पनि मिसाइल हमला गरेको छ।  अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार शनिबार दिउँसो इरानले हानेको मिसाइल युएईले आकाशमै नष्ट गरेको थियो। उक्त हमलाबाट एक जनाको मृत्यु भएको पनि युएईको सरकारी समाचार संस्थालाई उद्धृत गरेर सिएनएनले लेखेको छ। आबुधाबीमा युएईको...

सायद म काठमाडौंको होइन!

४ घण्टा अघि   सेतोपाटी

मानिसको स्वभाव साँच्चिकै एक किसिमको स्वार्थी हुँदा रहेछ। जबसम्म कुनै व्यक्ति, वस्तु अथवा समय आफ्नो नजिक सधैं सबै हुन्छ। समय पनि? तौलिहवा, भिक्षु चोक, नजिकको ठूलो पहेँला घर, वरिपरि सिसौका ठूला रूखहरू भित्र सानो गीता राइस मिल, पछाडि आँपको बगैँचा, गाईको गोठ, आलु...

बहराइनमा अमेरिकी नौसैनिक अड्डामा इरानले हान्यो मिसाइल

४ घण्टा अघि   सेतोपाटी

बहराइनमा रहेको अमेरिकी नौसैनिक अड्डामा इरानले मिसाइल हानेको छ। बहराइनस्थित अमेरिकी नौसेनाको कमान्ड पोस्ट 'फिफ्थ फ्लिट'लाई इरानले निशाना बनाएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। इरानले आफ्नो देशमा अमेरिकी हमला भए मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना...

तेहरानमा आक्रमणपछि ट्रम्पले इरानी नेतृत्व, सेना र जनतालाई दिएको सन्देश

५ घण्टा अघि   सेतोपाटी

इरानमा शनिबार बिहान इसराइलबाट हमला भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडिओ सन्देश जारी गरेका छन्। ८ मिनेटको भिडिओ सन्देशमा ट्रम्पले इरानमा हमलाको कारण बताएका छन्। ह्वाइट हाउसले जारी गरेको उक्त भिडिओ सन्देशमा ट्रम्पले इरानबाट अमेरिकामाथि सुरक्षा खतरा उत्पन्न भएका कारण...

चुनावका लागि फागुन १८ गते रातिदेखि सीमा नाका बन्द हुने

५ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिने भएको छ।   जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गर्दै फागुन १८ गते मध्यरातदेखि सीमा नाका बन्द हुने जानकारी गराएको हो।  सहायक प्रमुख जिल्ला...

इरानले गर्‍यो इसराइलमा जबाफी हमला

५ घण्टा अघि   सेतोपाटी

इरानले इसराइलमाथि जबाफी हमला गरेको छ। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले विज्ञप्ती जारी गरी इरानबाट भएका हानिएको मिसाइलहरूलाई हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिरहेको जनाएको छ। इसराइलको आकाश सुरक्षित मानिन्छ। यद्यपि धेरै संख्यामा हवाई हतियार प्रहार हुँदा प्रतिरक्षा प्रणालीले पनि थेग्न नसक्ने...

डबल डिग्री!

५ घण्टा अघि   सेतोपाटी

हातमा दुई–दुई वटा मास्टर डिग्रीका प्रमाणपत्र छन्। कागजमा लेखिएको योग्यता कमजोर छैन। तर आज पनि म कामको खोजीमा भौंतारिँदैछु। कहिलेकाहीँ ती सर्टिफिकेटहरू हातमा लिएर हेर्छु—आखिर यिनले किन मेरो जीवन बदल्न सकेनन् भनेर आफैलाई प्रश्न गर्छु। मेरो कथा एसएलसी सकेपछि सुरू हुन्छ।...

इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणबारे बोले ट्रम्प, के भने?

६ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हमला जारी रहेको बताएका छन्। शनिबार मध्याह्न  इरानमा आक्रमण भएको भन्ने समाचार सार्वजनिक भएको  केही समयपछि भिडिओ सन्देश जारी गर्दै ट्रम्पले इरानमा अमेरिकाले आक्रमण गरिएको पुष्टि गरेका हुन्। उनले इरानविरूद्ध शक्तिशाली आक्रमण सुरू गरिएको भनेका...

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश

६ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्। उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गरेका छन्। नेपालको कम्युनिस्ट आन्दोलन र दलित आन्दोलनमा महत्त्वपूर्ण योगदान...

बेलिब्रिज भाँचिएपछि ट्रक खस्यो अरूण नदीमा

७ घण्टा अघि   सेतोपाटी

संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । आज बिहान ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय...

इरान आक्रमणमा इसराइलसँगै अमेरिका पनि संलग्न

७ घण्टा अघि   सेतोपाटी

इसराइलले इरानमाथि गरेको आक्रमणमा अमेरिका पनि संलग्न भएको खुलेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानमा  भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको बताएका छन्। गत वर्षको जुलाईमा इसराइल र इरानबीच युद्ध हुँदा अमेरिकाले इरानमा...