ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मधेसका चार जिल्लामा आज कांग्रेसको चुनावी सभा

२५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ। सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले आज चुनावी सभा गर्न लागेको हो। चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्। सभापति थापा सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको...

झापामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट...

फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौं- उपसभापति शर्मा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबीच फागुन १८ गते काठमाडौँको खुलामञ्चमा बहसको प्रस्ताव गरेका छन्। कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति  शर्माले  फागु पूर्णिमाका दिन सँगै होली खेल्न र...

दाङमा डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको छ। विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको प्रदेश...

एनआरएनएको कोषाध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए)का सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले आगामी महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। एनआरएनएको १२ औं महाधिवेशन चैत ३० देखि काठमाडौंमा हुने तय भएको छ।  एनआरएनएभित्र इमानदार र सहयोगी भावना भएको अभियन्ताका रूपमा परिचित उनले आफूले कोषाध्यक्ष पदमा...

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा ड्रोन प्रयोगमा रोक लगाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार कुनै व्यक्ति वा निकायले अनुमति लिई सञ्चालनमा रहेका ड्रोन यही फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म प्रयोग...

प्रसारण लाइन निर्माणका लागि रुखपोल हटाउन अनुमति

१ घण्टा अघि   सेतोपाटी

तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाइने भएको छ। आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार १२७...

प्रतिनिधिसभा निर्वाचन- एक हजार ६१ उजुरी फर्छ्यौट

२ घण्टा अघि   सेतोपाटी

जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१  अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने...

यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भागमा मौसम मुख्यतया सफा...

क्यान्सरको स्क्रिनिङ कसले गर्ने, कहिले गर्ने? (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

क्यान्सर रोग लाग्नुभन्दा अगाडि विभिन्न चरण हुन्छन्। जब रोग बढ्दै जान्छ, तब मात्रै त्यसका लक्षण देखिने हुन्छ। स्क्रिनिङ भनेको के हो भने ती लक्षण देखिनु अगावै हामीले पत्ता लगाउन गरिने विधि तथा जाँच हुन्। त्यसमा साधारण किसिमका जाँच हुन्छन्। धेरै...

भक्तपुर– २ मा अरू प्रतिस्पर्धीभन्दा रास्वपाका राजीव खत्री अगाडि

११ घण्टा अघि   सेतोपाटी

सम्पादकीय नोट सेतोपाटीले प्रकाशन गरेका चुनाव विश्लेषणहरू हटाउन वा सच्याउन प्रेस काउन्सिल नेपालले पत्र लेखेपछि हामी त्यस विरूद्ध सर्वोच्च अदालत गएको हाम्रा आदरणीय पाठकहरूलाई जानकारी नै छ। हाम्रो काममा दखल नदिन र हामीमाथि कुनै पनि कारबाही अघि नबढाउन निर्वाचन आयोग र प्रेस...

काठमाडौं-५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाको सामूहिक राजीनामा

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप...

ओमान र युएईविरूद्धको लिग-२ को सिरिज खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

१२ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र युएईविरूद्धको एकदिवसीय सिरिजका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले फागुन २६ देखि चैत ६ गतेसम्म हुने सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।  लिग-२ मा...

एनआरएनए युरोप क्षेत्रीय महिला संयोजकमा बाबा राजेश्वरी थापाले गरिन् उम्मेदवारी घोषणा

१३ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि युरोप क्षेत्रीय महिला संयोजक पदमा बाबा राजेश्वरी थापाले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि डायस्पोराका विभिन्न मुद्दाहरूमा सक्रिय रहँदै आएकी थापाले विशेष गरी महिलाहरूको हक, अधिकार, समानता र सशक्तीकरणलाई आफ्नो मुख्य...

फेब्रुअरी १४ को अधूरो कथा!

१४ घण्टा अघि   सेतोपाटी

जसरी एउटा मीठो धुनले वर्षौँसम्म हृदयलाई छोइरहन्छ, त्यसरी नै त्यो दिन तिमीलाई फोन गर्दा तिम्रो आवाजमा भरिएको खुसी र उमंग अझै मेरो कानमा गुन्जिरहेकै छ। मानौँ, अहिले पनि म तिमीलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भनिरहेको छु र फोनको अर्को साइडमा तिमी...

कांग्रेसले नेतृत्व लिए सबभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छः गगन थापा

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने अठोट गरेका छन्।  सभापति थापाले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा गरे। ‘नेपाली कांग्रेसको सरकारले पहिलो...

थलापति विजयकी श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन

१४ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय स्टार थलापति विजयकी श्रीमती संगीता सोर्नालिंगमले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी छन्।  संगीताले विजयमाथि विश्वासघातको आरोप लगाउँदै वैवाहिक जीवन अन्त्य गर्न तमिलनाडुस्थित चेंगलपट्टू परिवार अदालतमा निवेदन दर्ता गराएकी हुन्। भारतीय संचारमाध्यम इण्डिया टुडेको रिपोर्ट अनुसार उनले विजय एक...

प्रिक्सा ग्रुपसँग जोडियो बिगब्र्याकेट्स

१४ घण्टा अघि   सेतोपाटी

नेपालको डिजाइन स्टुडियोमध्ये एक बिगब्र्याकेट्सले प्रिक्सा ग्रुपसँग साझेदारीको घोषणा गरेको छ। यस साझेदारीअन्तर्गत बिगब्र्याकेट्स प्रिक्सा ग्रुपका प्राविधिक कम्पनीहरूको रचनात्मक आधारको रूपमा सामेल भएको छ। यो साझेदारीले बिगब्र्याकेट्सलाई विस्तार गर्न स्रोतसाधन प्रदान गर्छ भने संस्थापक नेतृत्वको शैली कायम राख्छ। संस्थापक आशिष चापागाईं...

प्रश्न!

१४ घण्टा अघि   सेतोपाटी

म प्रश्न गर्छु नेता ज्यु, उत्तर दिने कष्ट गर्नुहोस् चुपचाप त म कसरी भोट हाल्न सक्छु र? म त नागरिक हुँ नि कृपया हात जोडेर भोट माग्न आउँदा प्रश्नसँगै उभिने साहस गर्नुहोस्। मोबाइलको लाइकको बटन होइन नि मतपत्रमा लाग्ने स्वस्तिक...

'सामान्य' वैवाहिक जीवन‍ असह्य बनेपछि...(हेर्नुस् युट्युबमा)

१४ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा बहराइनको मनामामा हुर्केकी, नृत्यंगना एक युवतीको बिहे अत्यन्तै परम्परावादी र पितृसत्तात्मक सोचले बाँधिएको भारतीय परिवारका एक शिक्षकसँग हुन्छ। विवाहपछिका सुरूआती दिन सामान्यजस्तै लाग्छन्। नयाँ सम्बन्ध, नयाँ घर र नयाँ भूमिकासँगै वैवाहिक जीवन सहजै अघि बढ्ला भन्ने अपेक्षा उनमा पनि...

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने, फाइनल एक महिनापछि

१४ घण्टा अघि   सेतोपाटी

जय ट्रफी मेन्स इलिट कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। समूह चरणका खेलसँगै आर्मीले शीर्ष स्थानमा रह्यो भने पुलिसले अन्तिम खेलमा बागमती प्रदेशविरूद्धको महत्वपूर्ण खेल जितेर दोस्रो स्थान पक्का गर्‍यो। ...

प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

१४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन्। साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई...

सुदूर प्रकृति र उसको दैनिकी!

१४ घण्टा अघि   सेतोपाटी

सुदूर प्रकृति र उसको दैनिकी  पाटनभरि बुकी फुलेको छ मनभरि दुःख र अभाव छ सुशेलीमा मस्त छन् कर्णाली र भेरी  कर्कश छ भान्सामा रित्तो गाग्री! हरियालीले पोतिएको छ बढीमालिका सेताम्य छन् अपि र सैपालहरू जोहो हुन नसक्दा गह्रौँ स्मृतिका डोब...

सुनको मूल्य तीन लाखमाथि पुग्दा चाँदीमा बढ्यो आकर्षण, एकै महिना १० अर्बको आयात

१५ घण्टा अघि   सेतोपाटी

चाँदीको कारोबारमा लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ। लगानीकर्ताको अत्यधिक मागको कारणले यो वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्यांकले देखाएको छ। २०८२ साउनदेखि माघसम्मको अवधि अर्थात् पछिल्लो सात महिनामा २४ अर्ब रूपैयाँ बराबरको ८ करोड २४ लाख ग्राम चाँदी...