ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रश्न!

५ मिनेट अघि   सेतोपाटी

म प्रश्न गर्छु नेता ज्यु, उत्तर दिने कष्ट गर्नुहोस् चुपचाप त म कसरी भोट हाल्न सक्छु र? म त नागरिक हुँ नि कृपया हात जोडेर भोट माग्न आउँदा प्रश्नसँगै उभिने साहस गर्नुहोस्। मोबाइलको लाइकको बटन होइन नि मतपत्रमा लाग्ने स्वस्तिक...

'सामान्य' वैवाहिक जीवन‍ असह्य बनेपछि...(हेर्नुस् युट्युबमा)

६ मिनेट अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा बहराइनको मनामामा हुर्केकी, नृत्यंगना एक युवतीको बिहे अत्यन्तै परम्परावादी र पितृसत्तात्मक सोचले बाँधिएको भारतीय परिवारका एक शिक्षकसँग हुन्छ। विवाहपछिका सुरूआती दिन सामान्यजस्तै लाग्छन्। नयाँ सम्बन्ध, नयाँ घर र नयाँ भूमिकासँगै वैवाहिक जीवन सहजै अघि बढ्ला भन्ने अपेक्षा उनमा पनि...

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने, फाइनल एक महिनापछि

६ मिनेट अघि   सेतोपाटी

जय ट्रफी मेन्स इलिट कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। समूह चरणका खेलसँगै आर्मीले शीर्ष स्थानमा रह्यो भने पुलिसले अन्तिम खेलमा बागमती प्रदेशविरूद्धको महत्वपूर्ण खेल जितेर दोस्रो स्थान पक्का गर्‍यो। ...

प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

१५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन्। साथै उनले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई...

सुदूर प्रकृति र उसको दैनिकी!

३३ मिनेट अघि   सेतोपाटी

सुदूर प्रकृति र उसको दैनिकी  पाटनभरि बुकी फुलेको छ मनभरि दुःख र अभाव छ सुशेलीमा मस्त छन् कर्णाली र भेरी  कर्कश छ भान्सामा रित्तो गाग्री! हरियालीले पोतिएको छ बढीमालिका सेताम्य छन् अपि र सैपालहरू जोहो हुन नसक्दा गह्रौँ स्मृतिका डोब...

सुनको मूल्य तीन लाखमाथि पुग्दा चाँदीमा बढ्यो आकर्षण, एकै महिना १० अर्बको आयात

४३ मिनेट अघि   सेतोपाटी

चाँदीको कारोबारमा लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ। लगानीकर्ताको अत्यधिक मागको कारणले यो वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्यांकले देखाएको छ। २०८२ साउनदेखि माघसम्मको अवधि अर्थात् पछिल्लो सात महिनामा २४ अर्ब रूपैयाँ बराबरको ८ करोड २४ लाख ग्राम चाँदी...

च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यानचेस्टर सिटी र रियल मड्रिड भिड्ने

५२ मिनेट अघि   सेतोपाटी

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ। जसमा चेल्सीले साविक विजेता पेरिस सेन्ट-जर्मेन पिएसजीको सामना गर्नेछ। यस्तै म्यानचेस्टर सिटी र रियल मड्रिड लगातार पाँचौँ सिजन नकआउट चरणमा एक-अर्काविरुद्ध भिड्ने भएका छन्। यसपटक प्रिमियर लिगका ६ वटा क्लबहरू...

म बा हुन सकेको छैन!

५७ मिनेट अघि   सेतोपाटी

बा! म तिम्रो नाम उच्चारण गर्दा अझै पनि पिँढीमा टेकिएको लौरोको आवाज सुनिन्छ जस्तो— समय आफैँ माटोमा टेकेर उभिएको होस्। तिमीले बिहानलाई घाम आउनुअघि उठाउँथ्यौ हलले पृथ्वीको निधार कोर्थ्यौ कोदालोले भाग्यको पर्खाल फोर्थ्यौ गोठभरि सास फेर्ने धन पाल्थ्यौ र मुरीका...

एउटा अतिवाद भदौ २३/२४ को घटनाको अवमूल्यन गर्छ, अर्को सिंहदरबार जलाउँछ र जेलबाट भाग्छ- गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ को निर्वाचनले दुई प्रकारका अतिवादलाई पोषण गर्न सक्ने बताएका छन्।  शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले एउटा अतिवादले भदौ २३/२४ को घटनाको अवमूल्यन गर्दै त्यसलाई षड्यन्त्र भन्ने उनले बताए। ...

होलीको रौनकले असन–इन्द्रचोक रंगीन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौँका मुख्य व्यापारिक केन्द्रहरूमा चहलपहल बढ्न थालेको छ। विशेषगरी असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको भीड उल्लेखनीय रूपमा बढेको देखिन्छ। होलीलाई लक्ष्य गरी बजारमा रंगीविरंगी कपडा, विभिन्न प्रकारका अबिर र गुलाल, पानीका पिचकारी, फेस पेन्ट, मास्क तथा...

गगन थापाप्रति रविको कटाक्ष– प्रमाण छ भनेको ६५८ दिन भइसकेछ, चाहिएन अब

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सहकारी वचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली काँग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गरेका छन्। शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु,  विभिन्न स्थानमा चार जना मृत भेटिए

२ घण्टा अघि   सेतोपाटी

गोरखा र सुनसरीमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा...

'ओ रोमियो' ले कमायो सय करोड भारू

२ घण्टा अघि   सेतोपाटी

शाहिद कपूर र तृप्ती डिमरी अभिनीत फिल्म 'ओ रोमियो' ले विश्वव्यापी बक्स अफिसमा करिब १ सय करोड भारू ग्रस कमाइ गरेको छ। रिलिजको २ सातामा फिल्मले उक्त कमाइ गरेको हो। फिल्मले दुई सातामा भारतमा नेट ६२ करोड भारू र विश्वव्यापी...

देश हेटौंडा सिमेन्ट उद्योग जस्तो होइन, कांग्रेसको वाईवाई उद्योग जस्तो चल्न पर्‍यो- बालेन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौंडा सिमेन्ट कारखाना जस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरेका छन्। शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश उक्त सिमेन्ट उद्योग जस्तो बन्द हुने अवस्था भएको भन्दै वाइवाइ...

चितवनमा रविले भने- मेरो अन्तिम इच्छा फागुन २१ गते मतपत्रमा देखाइदिनू

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अन्तिम इच्छा फागुन २१ को चुनावमा देखाइदिन मतदाताहरूलाई आग्रह गरेका छन्। शुक्रबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूलाई अन्तिम इच्छा सोधिएको स्मरण गर्दै फागुन २१ गते देखाइदिन मतदाताहरूलाई आग्रह...

सेतोपाटीको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले बोलायो आयोग र काउन्सिललाई

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले सेतोपाटीमा आउने चुनावी विश्लेषणबारे निर्वाचन आयोग र प्रेस काउन्सिलले काटेका पत्र रोक्न अन्तरिम आदेश गर्ने वा नगर्नेबारे दुवै पक्षको बहस सुन्ने भएको छ। सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले दिएको रिटमा शुक्रबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई...

भारतीय ब्याटर रिंकु सिंहका पिताको निधन

२ घण्टा अघि   सेतोपाटी

भारतीय क्रिकेट  टोलीका ब्याटर रिंकु सिंहका पिता खानचन्द सिंहको शुक्रबार निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। सिंह जिम्बाब्वेविरुद्धको टी-२० विश्वकपको 'सुपर-८' खेल छाडेर घर फर्किएका थिए। ग्रेटर नोएडास्थित यथार्थ अस्पतालका प्रवक्ता डा....

राष्ट्रिय लिग : संकटाको जितमा रिचार्डको ह्याट्रिक

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा संकटा क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा संकटाले चित्लाङलाई ४-० गोलले हराएको हो।  संकटाको जितमा रिचार्ड अन्येमाले ह्याट्रिक गरे। उनले खेलको पहिलो मिनेटमा गोलको खाता खोलेका थिए।  खेलको ३५ मिनेटमा...

कांग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ- प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन्। शुक्रवार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गरेका हुन्। अन्य...

चितवनमा रास्वपाको चुनावी सभा (लाइभ)

३ घण्टा अघि   सेतोपाटी

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी सभा जारी छ।  रास्वपाले परिवर्तन उद्घोष सभा भनेर विभिन्न स्थानहरूमा चुनावी सभा गर्दै आएको छ। शुक्रबार भरतपुरमा चुनावी सभा गरेको हो।  चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लगायतका नेताहरूले गर्न‍ेछन्। ...

किन 'सिक्वेल' को पछि दौडिरहेका छन् फिल्मकर्मी?

३ घण्टा अघि   सेतोपाटी

पछिल्लो साता 'मोहर' र 'आ बाट आमा' को दोस्रो शृंखला घोषणा भयो। 'मोहर' गत साउनमा रिलिज भएको थियो भने 'आ बाट आमा' हलमा अझै प्रदर्शनरत फिल्म हो। आगामी दसैंलाई प्रदर्शन लक्षित गर्दै 'झिंगे दाउ २' को छायांकन केही साताअघि मात्र सकिएको छ। 'छ माया छपक्कै...

यसपालिको होली घरमै मनाउन प्रशासनको आग्रह

३ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक स्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ। कार्यालयले विज्ञप्ती जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिसरभित्र परिवारजन र...

कालीकोटमा बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाइने

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको हो । निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा...

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ

४ घण्टा अघि   सेतोपाटी

मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेका दिल्लीका पूर्वमुख्यमन्त्री एवम् आम आद्मी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले अदालतबाट उन्मुक्ति पाएका छन्। शुक्रबार दिल्लीको अदालतले केजरीवाल, तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियासहित सबैलाई आरोपमुक्त गरेको हो। मुख्यमन्त्री हुँदा मदिरा नीति ल्याएर करोडौं घोटाला गरेको भनेर उनलाई...