शंकर पोखरेलको संकल्प पत्र सार्वजनिक: 'पाँच वर्ष–पाँच क्रान्ति' एजेन्डा
नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले बिहीबार आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। घोराहीमा पत्रकार सम्मेलन गरी उनले 'दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल' भन्ने नारासहित उनले संकल्प पत्र सार्वजनिक गरेका हुन्।...
