निर्वाचन नजिकिँदै गर्दा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्ने तयारीमा सरकार
निर्वाचन आउन एक साता बाँकी रहँदा सरकार नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्ने तयारीमा लागेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्ति दिन प्रस्ताव लगेका हुन्। सो प्रस्ताव...
