ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आँगनमा पुगेको कालोपत्रेमा उभिएर अहिलेसम्म के भयो भन्छन्- ओली

२३ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ कहीँ उभिएर वरपरि हेर्दा त्यहाँ एमालेले गरेको विकास देखिने बताएका छन्। सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्‍यक्ष ओलीले एमालेले एक ठाउँमा गएर अर्को ठाउँमा गरेको विकास सुनाउन नपर्ने बताएका हुन्। 'जहाँ उभियौं...

चोट लागेको सात हप्तासम्म पनि साम्बाको भएन शल्यक्रिया

२४ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारको सहयोगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पछि हटेको आरोप लगाएकी छन्।  अस्ट्रेलियाको 'निन्जा ए-लिग' क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो। लिगमा सहभागी एक मात्र...

आफूलाई निर्वाचित गराए राज्यबाट पाउने तबल भत्ता सबै विपन्नका छोराछोरीलाई दिन्छु– कांग्रेस उम्मेदवार घिमिरे

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का उम्मेदवार किरणकिशोर घिमिरेले आफूलाई निर्वाचित गराएमा प्राप्त हुने तलब–भत्ता सबै बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।  सोमबार बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस उम्मेदवार घिमिरेले आर्थिक अभावका कारण पढाइबाट बञ्चित...

बालेनलाई लक्ष्य गरेर ओलीले भने- कुनै बच्चालाई सोधियो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ

३८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले ख्यालख्यालमै आफूलाई प्रधानमन्त्री घोषणा गरेको बताएका छन्। सोमबार दमकमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै ख्याल ख्यालमा आफूलाई प्रधानमन्त्री घोषणा गरेको भन्दै कटाक्ष...

'कुमारी' र 'रमिताको पिरती' ले कति कमाए?

४१ मिनेट अघि   सेतोपाटी

दिनेश राउत निर्देशित फिल्म 'कुमारी' ले घरेलु बक्स अफिसमा ६३ लाख २४ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ। पछिल्लो शनिबार (फागुन ९)सम्म फिल्मले सिनेपाः बक्सअफिसमा उक्त कमाइ गरेको हो। सो अवधिमा फिल्मको १९ हजार ३७९ वटा टिकट बिक्री भएका छन्। ...

धादिङमा बस दुर्घटनाको छानबिन गर्न गृहले बनायो पाँच सदस्यीय कार्यदल

४२ मिनेट अघि   सेतोपाटी

धादिङमा १९ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ। सोमबार दिउँसो सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए। दुर्घटना भएपछि गृहमा मन्त्री ओमप्रकाश...

नेप्सेमा सामान्य अंकको सुधार, ५ अर्ब बढीको सेयर किनबेच

५८ मिनेट अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।  आइतबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सक्कल फाइल झिकाउन आदेश

१ घण्टा अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाही गर्न भनेर प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल...

आमजनता पार्टीकी उम्मेदवार नेकपा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

दाङ क्षेत्र नं.३ मा आमजनता पार्टीकी उम्मेदवार पाण्डवी नेपाली नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेकी छन्। सोमबार नेकपा तुलसीपुर–९ को आयोजनामा भएको चुनावी सभामा उम्मेदवार नेपाली सहित २३ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्। पाण्डेलाई नेकपा दाङ–३ का उम्मेदवार धनबहादुर मास्कीले...

दमकमा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा सभा (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको भ्रातृसंगठन नेसनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमाण्ड घोषणा सोमबार हुँदैछ। सोमबार दमकमा विशेष सभा राखेर नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्ड घोषणा हुन लागेको हो। सभाको प्रमुख अतिथि केपी शर्मा ओली छन्। एमालेले गत मंसिरमा पुष्पराज श्रेष्ठको नेतृत्वमा...

राष्ट्रिय लिग : पुलिसको पोस्टमा जावलाखेलको तीन गोल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।  सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई जावलाखेलले ३-० गोलले हराएको हो।  निकोलास हामिल्टनले १८ मिनेटमा पहिलो गोल गरे। यस्तै युवराज ढकालले २८ मिनेटमा अग्रता दोब्बर पारे। ...

'पुष्पा २' ले जित्यो पाँच अवार्ड

१ घण्टा अघि   सेतोपाटी

सन् २०२४ मा रिलिज दक्षिण भारतीय फिल्म 'पुष्पा २' ले बक्स अफिसमा ठूलो सफलता पाएको थियो। यसले भारत र अन्तर्राष्ट्रिय रूपमा बक्स अफिस कमाइमा थुप्रै रेकर्ड बनाएको थियो। यतिबेला यो फिल्मले दक्षिण भारतीय सिनेमा क्षेत्रमा प्रतिष्ठित मानिने 'फिल्मफेयर अवार्ड' को ७०...

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि उद्धार

१ घण्टा अघि   सेतोपाटी

धादिङको बस दुर्घटनामा परी च्यापिएका यात्रुको पाँच घण्टा पछि उद्धार भएको छ। दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि उद्धार गरिएको हो। धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा सोमबार बिहान साढे १ बजे बस अनियन्त्रित भएर २०० मिटर तल खसेको...

सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील

१ घण्टा अघि   सेतोपाटी

सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन्।  अधिकांशजसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचीमा रहेका  हुन्। जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी...

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते (घाइतेको नामावली)

१ घण्टा अघि   सेतोपाटी

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।  आइतबार बिहान ११:५० बजे उदयपुरगढी गाउँपालिका-७ अँधेरी जोगी टोलस्थित मदन भण्डारी लोकमार्गमा कटारीबाट गाइघाट आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटना भएको हो। सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी...

सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सात घाइते

२ घण्टा अघि   सेतोपाटी

सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन्। घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन्। मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ...

संविधान संशोधन आवश्यक छ- अध्यक्ष यादव

२ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताए। रूपन्देहीको भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान संविधानले मधेशी, जनजाति, दलित तथा उत्पीडित समुदायका मुद्दालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको...

एसजे मोटो र हिमालयन जाभाको काठमाडौंस्थित आउटलेट स्तरोन्नति

२ घण्टा अघि   सेतोपाटी

एसजे मोटो र हिमालयन जाभाले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य...

दमकको भ्यूटावर सञ्चालनमा ल्याउने बालेनको वाचा

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले दमकको भ्यूटावर नागरिकको उपयोगिता हुने गरी सञ्चालनमा ल्याउने वाचा गरेका छन्। झापा-५ को चुनावी वाचापत्र सार्वजनिक गर्दै बालेनले पूर्वाधारतर्फ दमकको भ्यूटावर पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।  ‘दमकको सभागृह र भ्यूटावर लगायत...

उदयपुरमा बस दुर्घटना

२ घण्टा अघि   सेतोपाटी

उदयपुरमा बस दुर्घटना भएको छ। सोमबार बिहान उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगी टोलमा बस दुर्घटना हुँदा १०/१२ जना घाइते भएका छन्।          सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा २ ख ६२५७...

दक्षिण अफ्रिकासँग लज्जास्पद हारपछि भारतीय कप्तानको भनाइ ‘ट्रोल’, स्टार स्पोर्ट्सको विवादित विज्ञापनको पनि आलोचना

३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपको सुपर-८ खेलमा दक्षिण अफ्रिकासँ आयोजक भारतीय टोली ७६ रनको फराकिलो पराजित भएपछि भारत र पाकिस्तानसहित विश्वभरका क्रिकेट विज्ञहरूले आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन्। सामाजिक सञ्जालमा पनि यो खेललाई लिएर व्यापक चर्चा भइरहेको छ। विशेषगरी दक्षिण अफ्रिकाको उत्कृष्ट प्रदर्शन, भारतीय...

सामाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी?

३ घण्टा अघि   सेतोपाटी

सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ। फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड जम्मा भएको हो।  विसं २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ...

'आबाट आमा' को कमाइ नाघ्यो ११ करोड

३ घण्टा अघि   सेतोपाटी

चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा' ले घरेलु बक्स अफिसमा ११ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।  माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा ११ करोड २४ लाख ६ हजार ९६९ रूपैयाँ कमाइ गरेको हो। उक्त कमाइ हुँदा...

सही कुराका लागि मात्रै मेरो जिद्दी हो-ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैं सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन्।  आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गरे।  श्रीमती राधिका शाक्यको...