निर्वाचन नहुने संशय हट्यो- अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन कि भन्ने संशय हटेको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले सुरूआती दिनहरूमा अनेकौ चुनौतीहरू आइपरे पनि निरन्तरको संवाद र दलहरूसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताएका हुन्। उनकाअनुसार...
