एमालेको घोषणापत्र : पाँच वर्षभित्र १०० खर्बको जिडिपी, वार्षिक ५ लाख रोजगारी सिर्जना
नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा सरकार गठन भएको पाँच वर्षभित्र अर्थतन्त्रको आकार एक सय खर्बको पुर्याउने घोषणा गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले बिहीबार घोषणा पत्र सार्वजनिक गरेको थियो। घोषणापत्रमा एमालेले अर्थतन्त्रको आकार १०० खर्ब...
