ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

इन्स्टाग्रामले सेयर गर्‍यो नेपाली 'मोटोभ्लगर' सुरक्षाको रिल्स, अफिसियल अकाउन्टबाट फलो पनि

१० मिनेट अघि   सेतोपाटी

इन्स्टाग्रामले चर्चित नेपाली 'मोटोभ्लगर' सुरक्षा केसीको रिल्स भिडिओ आफ्नो अफिसियल अकाउन्टमार्फत पोस्ट गरेको छ।  विश्वप्रसिद्ध सामाजिक सञ्जाल इन्स्टाग्रामले बिहीबार बिहान सुरक्षाको रिल्स आफ्नो अकाउन्टमा प्रस्तुत गरेको हो। रिल्स सेयरसँगै इन्स्टाग्रामले सुरक्षालाई फलो समेत गरेको देखिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्मले नेपाली...

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईंले छाडे पार्टी

११ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन्। उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका हुन्।  उनले पार्टी विधिअनुसार नचलेकाले बसिरहनुको औचित्य नभएकाले राजीनामा दिएको बताए।  'पार्टी जसरी चल्नुपर्ने हो त्यसरी चलेको छैन। स्थापना...

सर्लाहीमा पेस्तोल पड्किएर बालक घाइते

२१ मिनेट अघि   सेतोपाटी

सर्लाहीमा पेस्तोल पड्किएर एक बालक घाइते भएका छन्। सर्लाही मलंगवा नगरपालिका वडा नं ४ ढाका गाउँ बस्ने रामविश्वास रायको छोरा १५ वर्षीय आकाश राम घाइते भएका हुन्।  उनको दाहिने हातको पञ्जामा गोलीले लागेको थियो। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको र...

एमालेले सरकार बनेपछि समयसीमा तोकेर यी ११ काम सम्पन्न गर्ने

२४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने सुरूवातमा गर्ने ११ काम सार्वजनिक गरेको छ। शुक्रबार एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको घोषणापत्रमा एमालेले पहिलो मन्त्रिपरिषद् बैठकबाट समयसिमा तोकेर सम्पन्न गर्ने ११ वटा काम...

रास्वपाको १०० वाचा (पूर्णपाठ सहित)

३६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक गरेको छ। वीरेन्द्रनगरमा आयोजित कार्यक्रममार्फत पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै १०० प्रतिबद्धता सार्वजनिक गरेका हुन्।...

गठबन्धनको दूषित राजनीति गर्दैनौं, विगतका त्रुटिलाई सच्याउँछौं– सभापति थापा

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्। प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमीकमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता...

मान्छेले मेशिन बनाएका हुन् कि मेशिनले मान्छे?

५६ मिनेट अघि   सेतोपाटी

मान्छेले नै मेशिन बनाएका हुन् आफ्नो श्रम हल्का बनाउन समय बचाउन, दूरी घटाउन जीवनलाई सहज बनाउन। उसले फलाममा गति हाल्यो कोडमा बुद्धि हाल्यो तर मुटु र विवेक हाल्न सकेन। कुनै बेला सुनिन्थ्यो मेशिनमा पनि मानवीय गुण भर्न खोजिँदै छ करुणा...

कांग्रेसको प्रतिज्ञापत्र- प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकाल, संघमा १६ मन्त्रालय

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले दुई कार्यकाल मात्रै प्रधानमन्त्री र मुख्यमन्त्री बन्न पाउने व्यवस्था लागू गरिने बताएका छन्।  बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्‍‍दा बढी बन्न नपाइने गरी नीति कार्यान्वयन...

एमालेको घोषणा पत्रमा के छ? (पूर्णपाठ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा कार्यक्रम गरी एमालेले बिहीबार आगामी फागुन २१ गते हुने चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको हो।  एमाले अध्यक्ष केपी ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणापत्र ८० पृष्‍ठको छ।...

चंगाको धागो!

१ घण्टा अघि   सेतोपाटी

हावाको वेगमा उडिरहेको चङ्गा विश्वासमा माथि, माथि, माथि धरै माथि झन्डै-झन्डै आकाश छुन लागे जस्तो धर्तीबाट हेर्दा आहा बादल छिचोल्दै कति रमणीय मनमोहक दृश्य है।   ए प्रिय मन, निर्धक्क सोच त  एउटा विश्वास अनि एउटा सेतो धागो कति परसम्म...

पाँच दिनमै प्रदर्शन स्थगित गरिएका तीन फिल्मको कति छ कमाइ?

१ घण्टा अघि   सेतोपाटी

रिलिजको पाँच दिनमै प्रदर्शन स्थगित गरिएका तीन नेपाली फिल्मको बक्सअफिस कमाइ निराशाजनक देखिएको छ। फागुन १ गतेदेखि प्रदर्शनमा आएका 'बिगुल', 'श्री बुकुरो' र 'शिवांश' ले ६ गतेदेखि प्रदर्शन स्थगित गरेका थिए।  यीमध्ये कुनै पनि फिल्मले पाँच दिनमा बक्स अफिसमा १० लाख रूपैयाँको...

संवैधानिक नियुक्तिमा अब कांग्रेसले भाग खोज्दैन- गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले नियुक्तिमा अब दल होइन अब्बल नीति कार्यान्वयन गरिने बताएका छन्।  राष्ट्रिय सभामा आयोजित प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै  सभापति थापाले विभिन्न नियुक्तिहरूमा राजनीतिक भागबन्डाको अन्त्य गरिने बताएका हुन।  उनले कांग्रेसले संवैधानिक नियुक्तिहरूमा भाग...

कांग्रेसको नेतृत्वमा ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त समाज बनाउँछौं- गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको नेतृत्वमा मुलुकलाई पाँच वर्षभित्र भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन्।  बिहीबार कांग्रेसको प्रतिज्ञा पत्रबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार अन्त्य गरी नागरिकहरूलाई हैरानीबाट मुक्त र सरकारलाई जबाफदेही बनाउने बताएका हुन्।  त्यसका लागि आयोग...

हल रिलिजको दुई महिनामै 'झरीपछिको इन्द्रेणी' युट्युबमा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'झरीपछिको इन्द्रेणी' युट्युबमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको करिब दुई महिनामै यो फिल्म डिजिटल माध्यमबाट आम दर्शकका लागि उपलब्ध भएको हो। बिहीबारदेखि बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत यो फिल्म हेर्न सकिनेछ।  अर्जुन घिमिरे (पाँडे) द्वारा निर्देशित 'झरीपछिको इन्द्रेणी' पुस...

तस्बिरमा हेर्नुस् एमालेको चुनावी घोषणापत्र सार्वजनिक सभा

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम जारी छ। काठमाडाैंमा एक समारोहका बीच एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावी घोषणापत्र जारी भएको हो। तस्बिरहरू:

पूर्वनिर्धारित मितिमा नआउने भयो 'चमेलीको पोइ', कारण के हो?

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'चमेलीको पोइ' पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म रामनवमी अर्थात चैत १३ देखि प्रदर्शन गर्ने तयारी थियो। तर देशको वर्तमान राजनीतिक अवस्था तथा निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गरिएको बिहीबार जारी प्रेस...

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर (लाइभ)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ। कांग्रेसले आगामी चुनावी प्रतिज्ञापत्रमा समेटिएको विषयबारे सभापति थापासँग खुला प्रश्नोत्तर राखेको हो।  काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहममा कार्यक्रम सुरू भएको छ। कार्यक्रममा सभापति थापाले सहभागीहरूबाट प्रश्न सुन्नेछन् र त्यसको जबाफ...

एमालेको चुनावी घोषणापत्र सार्वजनिक (लाइभ)

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम जारी छ। काठमाडाैंमा एक समारोहका बीच एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।  अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा चुनावी घोषणापत्र सार्वजनिक भइरहेको छ। 

धरानमा विश्वप्रकाश शर्माको प्रस्ताव- पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धति बनाऔं

२ घण्टा अघि   सेतोपाटी

विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष टिक्ने सुनिश्चित गर्ने नयाँ संवैधानिक प्रावधान सहितको राजनीतिक सहमतिको प्रस्ताव अघि सारेका छन्। धरानको भानु चोकमा सुनसरी–१ का उम्मेदवार सुजेन्द्र तामाङको ‘प्रतिबद्धता घोषणा सभा’ लाई सम्बोधन गर्दै उनले चुनावअघि नै सरकार, राजनीतिक दल, बौद्धिक क्षेत्र...

अन्तरिम जमानतपछि राजपाल यादवले भने– फेरि काममा फर्किन चाहन्छु

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता राजपाल यादवले आफूलाई सहानुभूतिभन्दा समय आवश्यक रहेको बताएका छन्। ९ करोड भारु चेक बाउन्स मुद्दामा तिहार जेलबाट रिहा भएपछि उनी आफ्नो पुर्ख्यौली गाउँमा आफ्नी भान्जीको विवाहमा भाग लिन व्यस्त छन्। जेलमा करिब १२ दिन बिताएपछि मंगलबार बाहिरिएका उनले...

संघीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति हो- सभापति थापा

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/०६३ सालको आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको बताएका छन्।  फागुन ७ गते...

कुन दलका घोषणापत्रमा अटाऊलान् निजी क्षेत्रका चासो?

३ घण्टा अघि   सेतोपाटी

उद्योगी–व्यवसायीको यतिखेरको सबैभन्दा बढी टाउको दुखाइका विषय हुन् असुरक्षा र चोरी–पैठारी। खाइनखाई, ऋणपान, दुःख, झन्झट र प्रशासनिक झमेला बेहोरेर अर्बौं लगानीमा उद्योग–व्यवसाय गरिएको हुन्छ। तर कति बेला आक्रमणमा परिने हो वा चोरी–पैठारीका सामानको सिकार हुनुपर्ने हो भन्ने चिन्ताले उनीहरूलाई पिरोलिरहेको...

क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

३ घण्टा अघि   सेतोपाटी

सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ। अर्थ मन्त्रालयकाअनुसार स्रोतको चाप परेका कारण विकास साझेदारहरूसँग पुनर्निमाण गर्न स्रोत लिने तयारी गरिएको हो। विकास साझेदार तथा गैर–आवासीय नेपाली समुदायबाट पुनर्निमाणमा योगदान जुटाउन कूटनीतिक पहल...

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाको वित्तीय साझेदारी हुने

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय भार अब सबै पालिकाले बोक्ने भएका छन्। काठमाडौं उपत्यका मेयर्स फोरमको १३ औं बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा व्यवस्थापकीय साझेदारीको लागि सबै नगरपालिकाले मिले काम गर्ने निर्णय गरेका हुन्। बैठकको निर्णयअनुसार उपत्यकाको फोहोर...