क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने
सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ। अर्थ मन्त्रालयकाअनुसार स्रोतको चाप परेका कारण विकास साझेदारहरूसँग पुनर्निमाण गर्न स्रोत लिने तयारी गरिएको हो। विकास साझेदार तथा गैर–आवासीय नेपाली समुदायबाट पुनर्निमाणमा योगदान जुटाउन कूटनीतिक पहल...
