दाउन्नेको एसमोडमा पल्टियो तेल बोकेको ट्रक
पश्चिम नवलपरासीको दाउन्ने सडकमा तेल बोकेको ट्रक दुर्घटनामा परेको छ। आइतबार साँझ पौने ६ बजेतिर खाने तेल बोकेको ट्रक सडकमा पल्टिएको इलाका ट्राफिक प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका-४ स्थित एस रोडमा ना ६ प ६५७५ नम्बरको ट्रक सडकमा...
