ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कहाँ होला त्यो प्रेमी?

४ मिनेट अघि   सेतोपाटी

प्रेम र प्रेमिकाका बारेमा संसारमा अनेकानेक चर्चा परिचर्चा भइरहन्छ। सृष्टिको आदिककालदेखि नै प्रेमका बारेमा अनेकानेक किस्साहरू सुनिन्छन्। किस्सामा जीवित ती प्रेमका बारेमा त सबैतिर चर्चा हुन्छ तर केही प्रेम चर्चा अनि लोकप्रियताभन्दा टाढा भएर पनि बाँचेका हुन्छन्, मुटुमा स्वाससँगै धड्किएका हुन्छन्। मान्छेको...

६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ

१७ मिनेट अघि   सेतोपाटी

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।  ...

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२३ मिनेट अघि   सेतोपाटी

सडकमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा पाल्पामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार शनिवार दिउसो साढे दुई बजेतिर तिनाउ गाउँपालिका वडा नं. ३ दोभानस्थित सिद्धार्थ राजमार्गमा उक्त दुर्घटना...

यो प्रेमको उपहार

२४ मिनेट अघि   सेतोपाटी

मैले भित्ताको माथितिर टाँसिएको पेन्टिङलाई देखाउँदै विवेकलाई सोधेँ 'तिमीले यति राम्रो चित्र कहाँबाट ल्यायौ?' विवेक सिङ्गो कथा भन्नलाई मेरो यही प्रश्न पर्खिरहेको थियो। *** हामी चार पाँच जना केटाहरूको समूह कलेजबाट फर्कँदै गर्दा प्राय ऊ बाटैमा भेटिन्थी। हामी उरन्ठेउला केटाहरूले...

दुई पहाड बीचको कहालिलाग्दो खोँच!

३२ मिनेट अघि   सेतोपाटी

'को हो? कसले तान्यो मेरो खुट्टा?' आतंकित वाणीमा मीमांसा एकाबिहानै कराउँछे। छोरीको बोलीले निद्रामै म बोल्छु, 'सुत् सुत् नानी! हामी कुरीको होटलमा छौँ। कालिञ्चोक आएका हौँ। यो हाम्रो घर होइन। नडरा नानी!'  हाँसोको खित्खितसँगै छोरी बोल्छे , 'ह्या! यो मामु के...

टी-२० विश्वकपमा तेस्रो खेलका लागि यसरी भइरहेको छ नेपालको तयारी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आइतबार तेस्रो खेल खेल्दैछ।  मुम्बईको वानखेडे रंगशालामा आइतबार बिहान सवा ११ बजे नेपालले पूर्वविश्वविजेता वेस्ट इण्डिजसँग खेल्दैछ। तेस्रो खेलका लागि नेपाल व्यापक तयारी गरिरहेको छ।  मुम्बईमै नेपाली टोलीलाई मुख्य प्रशिक्षक स्टुअर्ट लले प्रशिक्षण दिइरहेका छन्।...

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

१ घण्टा अघि   सेतोपाटी

प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्। महाशिवरात्रि तथा २६२औं सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै...

कार्यान्वयन गर्न नसकिने संकल्प गरेका छैनौं- राजेन्द्र लिङ्देन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनको लागी पार्टीले तयार गरेको घोषणापत्रमा कार्यान्वयन गर्न सकिने संकल्प मात्रै गरिएको बताएका छन्। शनिबार घोषणापत्र जारी गर्दै उनले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरिएको बताएका हुन्। पार्टीले पूर्ण बहुमत...

प्रेमलाई हतार होइन, अर्थ दिऔँ

१ घण्टा अघि   सेतोपाटी

आज भ्यालेन्टाइन डे: प्रेमका दुई रूप र एउटा शान्त प्रतीक्षा। फेब्रुअरीको मध्यतिर आइपुग्दा हावामा केही फरकपन घुलिन्छ। बजारहरू गुलाबले सजिन्छन्, चकलेटको मिठास बढ्छ, र सामाजिक सञ्जाल प्रेमका रंगले भरिन्छ। भ्यालेन्टाइन डे — आधुनिक समयको प्रेम उत्सव — एक दिनलाई विशेष...

जसलाई युवाले सुन्छन् उनीहरूले सडक सुरक्षाको कुरा किन बोल्नुपर्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपालमा सवारी दुर्घटना अब संयोग वा दुर्भाग्यको नाममा टार्न मिल्ने घटना रहेन; यो हाम्रो समाजको भयावह र कटु यथार्थ बनिसकेको छ। तथ्याङ्कको निर्मम ऐना हेर्ने हो भने, हरेक सूर्योदयसँगै सडकमा निस्किएका नेपालीमध्ये सूर्यास्त हुँदासम्म औसत ८ जना कहिल्यै घर फर्कंदैनन्...

राप्रपाको घोषणापत्र- पूर्व-पश्चिम राजमार्गलाई ३ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेको मापदण्डमा स्तरोन्नति गर्ने (पूर्णपाठ)

२ घण्टा अघि   सेतोपाटी

राप्रपाले आगामी १० वर्षलाई ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले विद्युत उत्पादन, प्रसारण पूर्वाधार, निर्यात बजार, पर्याप्त लगानी र नीतिगत स्थिरता सुनिश्चितता भएको खण्डमा नेपाल दक्षिण एसियाकै ऊर्जा...

जहाँ पुगेपछि मनले भन्छ— स्वर्ग यहीँ रहेछ!

२ घण्टा अघि   सेतोपाटी

मेरो प्रकृति प्रेम केवल आकर्षणको सीमामा अडिएको चाहना होइन; यो त अन्तरमनको गहिराइमा बसेर आत्मालाई उज्यालो बनाइदिने एक प्रकारको आस्था हो। जहाँ मनले आफूलाई सुरक्षित, तृप्त र पूर्ण महसुस गर्छ। हरियालीमा बस्दाको शीतलता, मौनताको बीचमा सुनिने प्रकृतिको ममता, पहाड र...

आइसिसी टी-२० विश्वकप २०२६ बाट बाहिरिने पहिलो टोली बन्यो ओमान

२ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकपमा २०२६ को ग्रुप बी अन्तर्गत आयरल्याण्डले ओमानलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो ओमानको लागतार तेस्रो हार हो। यसअघि ओमानले श्रीलंका र  जिम्बावेसँग पराजय भोगेको थियो।  खेलमा आयरल्याण्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर...

राप्रपाले सार्वजनिक गर्‍यो घोषणापत्र (पूर्णपाठ)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणा पत्र सार्वजनिक गरेको छ। शनिबार राप्रपाले काठमाडौंमा कार्यक्रम गरी आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो। राप्रपाले आफ्नो घोषणापत्रलाई संकल्पपत्र भनेको छ। यसपालिको चुनावका लागि उसले २५ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको हो। यस्तो छ राप्रपाले...

वेस्ट इन्डिजका अकिल हुसेनले भने- नेपालविरुद्ध जित्नै पर्ने अर्को विश्वकप खेलको रूपमा लिनेछौं

२ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आइतबार वेस्ट इन्डिजसँग आफ्नो तेस्रो खेल खेल्दैछ। यसअघिका दुई खेल इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग पराजित भएको नेपालका लागि यो खेल महत्वपूर्ण छ।  यो खेलको विषयमा वेस्ट इन्डिजका देब्रे हाते स्पिनर अकिल हुसेनले नेपाललाई सम्मान...

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबार (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको  गोरखा दरबार  धार्मिक रूपमा पनि अत्यन्त महत्वपूर्ण रहेको छ। गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरूआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रूपमा गोरखा दरबार रहेको छ। मन्दिर परिसरमा नै रहेका...

चियाका मुनामा फक्रिएका सुस्केरा

३ घण्टा अघि   सेतोपाटी

पुस्तक समीक्षा     मदन पुरस्कार प्राप्त गरेपछि छुदेन काविमोको ‘उरमाल’ उपन्यास पढ्ने हुटहुटी जागेको थियो। पुस्तक पढ्ने चाहना मात्र भएर भएन, किताब पनि प्राप्त हुनु पर्‍यो। बेइजिङमा नेपाली भाषाका किताब किन्न लगभग असम्भव जस्तै छ। तिहारमा नेपाल गएका बेला आफूले...

वेस्ट इन्डिजअघिको खेलअघि नेपालका कप्तान रोहित बिरामी

३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार विहान सवा ११ बजे वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछौं।  त्यसका लागि नेपालले भारतको मुम्बईस्थित वानखेडे रंगशालामा विहान अभ्यास गरेको छ।  अभ्यास शत्रमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल अनुपस्थित थिए। उनी विरामी परेकाले अनुपस्थित...

प्रिय अपरिचित!

४ घण्टा अघि   सेतोपाटी

कविता प्रिय अपरिचित! म तिमीलाई यस्तो प्रेम गर्छु कि जसले जरूरी ठान्दैन - न तिम्रो नाम - न तिम्रो अनुहार - न तिम्रो आवाज - न त तिम्रा कुनै कथा नै बस् यत्ति भन्छु आफ्नो छुट्टै अस्तित्व बनाई कब्जा गरी...

वेस्ट इन्डिजसँगको खेलअघि नेपालका प्रशिक्षकले भने- सामाजिक सञ्जाल ठूलो ‘डिस्ट्र्याक्शन’ हुन सक्छ

४ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को तेस्रो खेलमा नेपालले आइतबार विहान ११ बजे वेस्ट  इन्डिजसँग आफ्नो तेस्रो खेल खेल्दैछ। भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे रंगशालामा नेपालले तेस्रो खेल हुनुअघि नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालको प्रयोगबारे आफ्नो  धाराणा सार्वजनिक गरेका छन्। ...

लयमा रहेको वेस्ट इन्डिजविरूद्ध नेपालको रणनीति कस्तो होला?

४ घण्टा अघि   सेतोपाटी

खेलकुदमा एउटा चर्चित भनाइ छ- कन्सिस्टेन्सी इज् की (एकनासको प्रदर्शननै मुख्य कुरा हो)। तर आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाली क्रिकेट टोलिको हकमा यो भनाइ मेल खाँदैन। समूह ‘सी’ मा पूर्वविश्वविजेता इंग्ल्यान्ड विरूद्धको खेलमा नेपालले गज्जबको खेल देखायो। विश्वकै उत्कृष्ट खेलाडीको...

अमर माया

५ घण्टा अघि   सेतोपाटी

प्रिय माया, तिमी सधैं यस्तै बन्नु है, जसरी मलाई अहिले माया गर्छौ, सधैं त्यसरी नै माया गर्नू है। परिवर्तनशील यो संसारमा, परिवर्तन होलान् धेरै चिजहरू, शरीर कमजोर होला, छाला चाउरी पर्लान्, उमेर ढल्केला, भोलि हामी नरहौंला, तर हाम्रो माया कहिल्यै कमजोर...

एउटा बैंकरको भ्यालेन्टाइन डे

५ घण्टा अघि   सेतोपाटी

फेब्रुअरीको मधुरो घाम झुल्किँदै गर्दा सहरभरी गुलाबका बोटहरू जस्तै भावनाहरू पलाइरहेका हुन्छन्। रेष्टुरेन्ट र डिपार्टमेन्ट स्टोर्सहरूमा रातो तथा सेतो रिवन र बेलुनहरू टाँसिएका छन्। क्याफेहरूमा हँसिला प्रेमिल जोडीहरूका लागि अग्रिम बुकिङ भैसकेका छन्। त्यही दिन भने एउटा बैंकरको लागि माया र जिम्मेवारीको सन्तुलन मिलाउने...

आम्दानीको स्रोत बन्यो अटोरिक्सा, मासिक ४० हजार आम्दानी

५ घण्टा अघि   सेतोपाटी

म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ। बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन्। पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित...