एउटा बैंकरको भ्यालेन्टाइन डे
फेब्रुअरीको मधुरो घाम झुल्किँदै गर्दा सहरभरी गुलाबका बोटहरू जस्तै भावनाहरू पलाइरहेका हुन्छन्। रेष्टुरेन्ट र डिपार्टमेन्ट स्टोर्सहरूमा रातो तथा सेतो रिवन र बेलुनहरू टाँसिएका छन्। क्याफेहरूमा हँसिला प्रेमिल जोडीहरूका लागि अग्रिम बुकिङ भैसकेका छन्। त्यही दिन भने एउटा बैंकरको लागि माया र जिम्मेवारीको सन्तुलन मिलाउने...
