फिल्म पत्रकार दिनेश सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३ औं दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै पत्रकार तथा कलाकारहरूले उनीप्रति श्रद्धासुमन अर्पण गरेका थिए। संघका अध्यक्ष...
