कांग्रेसको परिपत्र- चुनाव जित्न जे पनि आश्वासन नदिनू
नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनकेन्द्रित गरेर पार्टीका निकायहरूमा ३४ बुँदे पत्र पठाएको छ। कांग्रेसले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिनसमेत उम्मेदवार लगायतलाई सचेत गराएको छ। ‘स्थानीय मुद्दाहरू पहिचान गरेर त्यसप्रति पार्टीको प्रतिबद्धता व्यक्त गरिरहँदा ‘चुनाव जित्न...
