ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पशुपति शमशेरको विरासतमा चारपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी?

८ मिनेट अघि   सेतोपाटी

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा २०६४ अघि एउटा कहावतजस्तै थियो– अन्यत्र ‘राणा शासन’ हटे पनि यहाँ कायम छ। त्यसको खास कारण थियो– तत्कालीन सिन्धुपाल्चोक–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शमशेर राणाले एकलौटी जित्दै आएका थिए। उनले पहिलो पटक...

सर्ट फिल्म 'गड्स प्लान' सार्वजनिक (भिडिओ)

२९ मिनेट अघि   सेतोपाटी

भारतमा रहेर अध्ययन गरिरहेका सर्लाही लालबन्दीका अमन अधिकारीले सर्ट फिल्म 'गड्स प्लान' निर्माण गरेका छन्। केही दिनअघि युट्युबमा सार्वजनिक फिल्म वास्तविक घटनाबाट प्रेरित रहेको उनले बताएका छन्। 'गड्स प्लान' अमनको पहिलो सर्ट फिल्म होे। फिल्ममा नृत्य, निर्देशन र कथावाचन स्वयं अमन...

वरिष्ठ अभिनेता सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)

५२ मिनेट अघि   सेतोपाटी

वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ। ‍उनको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो।  आइतबार दिउँसो साढे १ बजेसम्म उनको शव विकास बार्डमा राखिने बोर्डले जनाएको छ। बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको...

‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान चलाउँदै कांग्रेस

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सञ्चालन गर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आमनिर्वाचनमा नेता कार्यकर्ता परिचालन गर्न फागुन १ देखि २१ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२...

सभापति थापाको हस्ताक्षरसहित कांग्रेसले छाप्यो ५ लाख सदस्यता पत्र

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सभापति गगन थापाको हस्ताक्षर रहेको सदस्यता पत्र छपाइ गरेको छ। कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार सभापति थापाको हस्ताक्षर रहेको ५ लाख सदस्यता पत्र छपाइ सकिएको हो। ‘प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी प्रवेश गर्न चाहनेहरूका लागी नवनिर्वाचित सभापति गगन थापाको...

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी, शिविर राखेर थालियो उपचार

१ घण्टा अघि   सेतोपाटी

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ। भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको...

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया...

सिटिइभिटीले माग्यो प्रशासन, इन्जिनियरिङ, लेखा र कानुनतर्फ ९८ जना कर्मचारी (विज्ञापनसहित)

१ घण्टा अघि   सेतोपाटी

प्राविधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रशासन, इन्जिनियरिङ, लेखा र कानुनतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। परिषदले प्राविधिक र प्रशासन सेवाका लागि ९८ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका आवेदकले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ctevt.org.np मा आवेदन दिन...

रेशम चौधरीको उम्मेदवारी खारेजविरूद्धको रिटमाथि सुनुवाइ हुँदै

१ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ सुरू भएको छ। आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सुरू भएको हो।  यसअघि गत आइतबार वरिष्ठतम न्यायाधीश सपना प्रधान...

विद्यालयभित्रै हुन्छन् दुर्व्यवहार, छैनन् गुनासो सुन्ने छुट्टै शिक्षक

२ घण्टा अघि   सेतोपाटी

केही समय अघिको कुरा हो, कागेश्वरी मनोहरा नगरपालिकाको एउटा विद्यालयमा पढ्ने १४ वर्षीया छात्रा एक्कासि विद्यालय आउन छाडिन्। शिक्षकले फोन गरेर सोधिखोजी गर्दा आफू बिरामी परेको जानकारी दिइन्।  केही दिनपछि मात्रै उनी विद्यालय आउन थालिन्। तर उनी पहिलेजस्तो उत्साहित देखिइनन्, प्रायः चुपचाप बस्थिन्। त्यसरी चुपचाप बसेको...

दुइटा बस ठोक्किएर पसलमा जोत्तियो, चिया पिउँदै गरेका टिपर चालकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

धादिङमा दुइटा बस ठोक्किएर पसलमा जोत्तिँदा टिपर चालकको मृत्यु भएको छ। थाक्रे गाउँपालिका-६ दशकिलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा आइतबार बिहान साढे ७ बजे दाङबाट काठमाडौं आउँदै गरेको प्र.३-०१-००६ ख १५५२ नम्बरको बस र  दाङबाट काठमाडौं आउँदै गरेको बा.प्र ०१-००६ ख ५२०६...

सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिँदै

२ घण्टा अघि   सेतोपाटी

वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ। उनको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो।  सुनिल थापाको शव आइतबार बिहान ११ः ३० बजेदेखि दिउँसो १ः३० बजेसम्म विकास बार्डमा राखिने भएको हो। शव...

कांग्रेसले पारित गर्‍यो 'जसको पदीय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ' रणनीति

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले चुनावकेन्द्रित हुने निर्णय गरेको छ। आज भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन परिचालन निर्देशिका पारित गरेको हो। उक्त निर्देशिकाको बुँदा नम्बर २१ मा आ-आफ्नो क्षेत्रमा खटिनुपर्ने कुरा छ। ‘फागुन २१ को आमचुनावका लागि मेरो २१ दिन´...

फेरि तीन लाख माथि उक्लियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।  बिहीबार प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक, यस्ता छन् एजेन्डा

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक बसेको छ। सभापति गगन थापाको अध्यक्षतामा आज बिहान बैठक बसेको हो।  बैठकमा महामन्त्री गुरूराज घिमिरेले केन्द्रीय अनुशासन समिति गठनलगायत विभिन्न प्रस्तावहरू पेस गरेका छन्। साथै उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन...

गौरी तमुको

३ घण्टा अघि   सेतोपाटी

साहित्यकार गौरी तमूको  कविता संग्रह ‘सैँप्रोल’ लोकार्पण भएको छ।  काठमाडौंमा आयोजित विशेष समारोह बीच शुक्रबार लोकार्पण गरिएको हो।  इन्डिगो इन्कद्वारा प्रकाशित उक्त कृतिलाई शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा नेपाली साहित्यका प्रतिष्ठित व्यक्तित्वहरूमाझ लोकार्पण गरिएको हो। प्रतिष्ठानको...

महादेवबेसीमा दुइटा बस ठोक्किँदा एक जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए।  दुर्घटनामा एक जनाको मृत्यु भएको र...

जब उच्च गतिमा आएका गाडीहरू मेरा अगाडि एकाएक रोकिए

३ घण्टा अघि   सेतोपाटी

गत साल मेरी दुई वर्षकी छोरीलाई काठमाडौं चक्रपथ भित्रको एउटा सडकमा हिँडाउँदै थिएँ। केही महिना अगाडिदेखि मज्जाले थिग्रिएर हिँड्न सकेकी छोरी मेरो हातबाट आफ्नो हात फुत्काएर सडकको बीचमा जान खोज्दै थिई। सडकको किनारामा रहेको पहेँलो घेरा बाहिरको साँघुरो बाटो र...

एक दिन अगाडि सर्‍यो जनकपुरमा कांग्रेसको आमसभा

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको मधेस सभा एक दिन अगाडि सरेको छ। यसअघि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते जनकपुरमा तय भएको मधेस सभा फागुन ६ गते हुने भएको हो।     शनिबार बसेको नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी फागुन...

इस्लामावादमा भएको आत्मघाती विस्फोटको मुख्य योजनाकार पक्राउ

४ घण्टा अघि   सेतोपाटी

पाकिस्तानको राजधानी इस्लामावादमा शुक्रबार भएको आत्मघाती विस्फोटको मुख्य योजनाकार पक्राउ परेका छन्। इस्लामावादको तरलाईस्थित इमामबाडामा रहेको शिया मस्जिदमा ३१ जनाको मृत्यु हुनेगरी भएको आत्मघाती विस्फोटको मुख्य योजनाकारसहित चार जना पक्राउ परेको पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले बताएका छन्। शनिबार पत्रकार सम्मेलनमार्फत...

अहिले न्यून मूल्यमा आएका छन् यी कम्पनीका सेयर, गर्न सकिन्छ लगानी

५ घण्टा अघि   सेतोपाटी

नेप्सेको हालसम्मको उच्च विन्दु (कारोबारको अन्तिम विन्दु आधारमा) ३१८० हो। २०७८ भदौ ३ गते नेप्से यो उचाइमा रहेर बजार बन्द हुँदा सो दिन ३२२६ विन्दु छोएर फर्किएको थियो। त्यसयता दुई वर्ष नेप्से १८ सयदेखि १९ सयको न्यून विन्दुसम्म पुग्यो। करिब...

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

५ घण्टा अघि   सेतोपाटी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। यस वर्षको महाशिवरात्रि पर्वको तयारीका लागि गठन गरिएको समिति काठमाडौँ महानगरपालिका,...

जापानमा सुरू भयो मतदान, प्रधानमन्त्री ताकाइचीको दलले भारी बहुमत ल्याउने प्रक्षेपण

५ घण्टा अघि   सेतोपाटी

जापानमा मतदान सुरू भएको छ। तल्लो सदनको ४६५ सदस्यका लागि आइतबार बिहानदेखि मतदान सुरू भएको हो। मतदान बेलुका ८ बजे समाप्त हुने जापान टाइम्सले जनाएको छ। जापानको निर्वाचन आयोगका अनुसार साढे १० करोडभन्दा बढी मतदाता छन्। मतदानकै दिन भारी हिमपातका...

माइक्रो दुर्घटनामा चालकको मृत्यु

६ घण्टा अघि   सेतोपाटी

बैतडीमा माइक्रो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–००१ज ०६२४ नम्बरको माइक्रो सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति र्घटनामा परेको हो। माइक्रोका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु...