ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको देखियो- कांग्रेस प्रवक्ता

५९ सेकेन्ड अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरीत बालबालिकाको प्रयोग भएको आरोप लगाएका छन्।  नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु आपत्तिजनक भएको बताएका हुन्।  सानासाना बालबालिका...

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो- निर्वाचन आयोग

६ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ। आयोगले एक सूचनामार्फत् माघ २२ गते बिहान ८ बजेसम्म छपाइ भएका मतपत्र सम्बन्धी विवरण सार्वजनिक गरेको हो। आयोगले विभिन्न २५ जिल्लाका लागि प्रत्यक्षतर्फको मतपत्र प्याकिङ समेत सकिएको जनाएको...

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो-श्री कुँवर

१२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार सिफारिस भएका श्री कुँवरले अमेरिकामा सेटल भएर बसेको व्यक्तिलाई बोलाएर धोका दिएको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन्। कुँवर रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका थिए। रास्वपाले उम्मेदवारका लागि श्री कुँवर...

कम्युनिस्टहरूको सेल्टर इलाका, जहाँ सधैं हुन्छ कांग्रेससँग भिडन्त

१४ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यका निर्वाचन क्षेत्र शृंखला ललितपुर–१ का दुर्गम भेग ३० देखि ४० को दशकसम्म तत्कालीन नेकपा (माले) को सेल्टर थियो। मालेका नेता–कार्यकर्ता तत्कालीन समय भूमिगत थिए। प्रशासनका आँखा छल्न उपत्यकाको काँठ तथा विकट ग्राम्य भूभागलाई आश्रय थलोका रूपमा उपयोग गर्थे।...

नयाँ कम्पनीमा अझै छ ६६२ प्रतिशतसम्म लाभ

१४ मिनेट अघि   सेतोपाटी

पछिल्लो एक वर्षमा सेयर बजारमा सूचीकरण हुन आएका नयाँ कम्पनीमा अझै लगानीकर्ताको आकर्षण घटेको छैन।  अहिले पनि सूचीकरणको मूल्यको आधारमा यस्ता कम्पनीमा लगानीकर्तालाई ८८ प्रतिशतदेखि ६६२ प्रतिशतसम्म लाभ भइरहेको छ। स्वस्तिक लघुवित्तमा लगानीकर्तालाई सबैभन्दा धेरै ६६२ प्रतिशतसम्म लाभ छ। सूचीकरणको...

निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैन- काँग्रेस

२७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएको छ।  नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए। उनले...

क्यानडा विरूद्धको अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी

१ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको छ। बिहीबार भारतको चेन्नाइमा भएको अभ्यास खेलमा नेपालले १८औं ओभरमा १६२ रनको लक्ष्य हासिल गरेको हो। चार विकेटको क्षतिमा उक्त लक्ष्य प्राप्त गरेको हो। ओपनर आशिफ शेखले ५८...

रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

रौतहटमा कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो साढे २ बजे इशनाथ नगरपालिका-४ मठियामा खेल्दै गरेकी ४ वर्षकी अल्फा खातुनलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए। उनका अनुसार बा १५...

प्रधानमन्त्री कार्की र ओली संवादमा उठेका दुई कुरा

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ४५ मिनेट कुराकानी भएको छ। अध्यक्ष ओली बिहान १० बजे पार्टी नेता विष्णु रिमाललाई लिएर बालुवाटार पुगेका थिए। छलफलमा प्रधानमन्त्री कार्कीका अतिरिक्त उनका प्रमुख स्वकीय सचिव...

काठमाडौंमा ११ औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरू ( तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपालको निर्माण क्षेत्रकै ठूलो प्रदर्शनी 'नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो' को ११ औं संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरएक्स ट्रेड फेयरको संयुक्त आयोजनामा सुरू भएको यो प्रदर्शनी माघ २५ गतेसम्म चल्नेछ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी...

जो २०४८ देखि लगातार चुनाव लडिरहेका छन्

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यसपटक झापा-५ मा आठौं पटक प्रतिस्पर्धा गर्दैछन्। २०४८ सालदेखि भएका सबै निर्वाचमा उम्मेदवार बनेका ७४ वर्षीय ओलीले अहिलेसम्म एक पटक मात्र पराजय बेहोरेका छन्। २०५६ को निर्वाचनमा एमाले विभाजन हुँदा पनि झापाका दुई क्षेत्रबाट विजयी...

अभ्यास खेलमा क्यानडाले दियो नेपाललाई १६२ रनको लक्ष्य

२ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाले नेपालसामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको चेन्नाइमा जारी अभ्यास खेलमा पहिले ब्याटिङ रोजेको क्यानडाले १६२ रनको लक्ष्य पेस गरेको हो। क्यानडाका नभनित धलिवालले ४१ रन, श्रेयस मोभ्भाले ३८ रन, कनववारपल तथागुरले २५...

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५८ करोडको सेयर किनबेच

२ घण्टा अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बुधबार सात अर्ब ५९ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार ११ अर्ब ५८ करोड रूपैयाँ पुगेको...

एनआइसी एसिया बैंकले ७५ जना जेहेन्दार विद्यार्थीहरू लाई छात्रवृत्ति प्रदान

३ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपांगता भएका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न सुरू गरेको छ। ...

बुबा 'जनयुद्ध' मा लागेका थिए, छोरा जेनजी आन्दोलनमा बिते

३ घण्टा अघि   सेतोपाटी

सहिद परिवार प्रवीण कुलुङ र मौसम कुलुङ दाजुभाइ हुन्। उनीहरू दुवै भदौ २३ को प्रदर्शनमा सामेल थिए। दिनभरि नयाँबानेश्वरमा अश्रुग्यास र पानीको फोहोरा खाँदाखाँदा लखतरान भएका उनीहरू साँझ सकुशल डेरा त फर्किए, तर आँखैअगाडि गोली लागेका युवाहरूको अनुहार सम्झेर उनीहरूको...

आफूविरूद्ध सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै रास्वपा उपसभापति वाग्लेले दिए साइबर ब्युरोमा उजुरी

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका छन्। झुटो विवरण तयार गरेर आफूविरूद्ध सामाजिक सञ्जालमार्फत् भ्रम फैलाइएको भन्दै त्यस्ता व्यक्तिहरूको पहिचान गरी कारबाही माग गर्दै वाग्लेले साइबर ब्युरोमा उजुरी दिएका...

निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र निर्वाचन आयोगबीच सहकार्य

३ घण्टा अघि   सेतोपाटी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपालसँग एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ। आयोग परिसरमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो। यस सहकार्य अन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकता सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला समेत सञ्चालन गरेको...

टेलिकमको प्रिपेड सिम २२ रूपैयाँमै, वार्षिकोत्सवको अवसरमा थप सहुलियत

३ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले २२औं वार्षिकोत्सवको अवसरमा मोबाइल, एफटिटिएच र डेटा प्याकेजमा विशेष सहुलियतसहितको 'वार्षिकोत्सव अफर' ल्याएको छ। कम्पनीका अनुसार अफर आजदेखि लागु हुनेछन्। टेलिकमले प्रिपेड सिम कार्डमा भारी छुट दिएको छ। यसअघि ९० रुपैयाँमा बिक्री हुँदै आएको सिम १४ फागुनसम्म २२ दिनका लागि २२...

टेलिकमको वार्षिकोत्सवमा कर्मचारीको मौन विरोध

३ घण्टा अघि   सेतोपाटी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२ औं वार्षिकोत्सव मनाइरहँदा कर्मचारीहरूले मौन विरोध प्रदर्शन गरेका छन्।  बिहीबार टेलिकममा आबद्ध तीन वटा कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन्। नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी...

जुम्लामा मेरो उम्मेदवारी कुनै व्यक्ति र पार्टीका विरूद्ध होइन- ज्ञानेन्द्र शाही

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै व्यक्ति र पार्टीका विरूद्ध नरहेको बताएका छन्। उनले सौहार्दपूर्ण प्रतिस्पर्धा आफूले चाहेको पनि उल्लेख गरेका छन्। 'मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरूद्ध होइन। मेरो उम्मेदवारी त केन्द्र...

कास्की–२ मा रास्वपाको उत्साह, विरासत जोगाउन एमालेमा दबाब

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा सहजै जित्न सकिने क्षेत्रका रूपमा कास्की–२ लाई राखेको छ। पोखराको सहरी इलाका रहेको यस क्षेत्रमा रास्वपाले सहजै जित्न सक्ने आकलन गरिनुका पछाडि २०७९ को प्रतिनिधिसभा निर्वाचनको मत परिणाम रहेको छ। उक्त निर्वाचनमा यस...

ठूला फिल्मसँगको भिडन्त टार्दै राम चरणको 'पेड्डी' ले रोज्यो नयाँ मिति

४ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय अभिनेता राम चरण अभिनीत नयाँ तेलुगू फिल्म 'पेड्डी' को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि मार्चमा रिलिज हुने भनिएको फिल्म अब अप्रिलमा प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले फिल्म आगामी अप्रिल ३० (बैशाख १७) मा विश्वभर रिलिज गर्ने घोषणा...

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलका १५ बुँदे धारणा

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधारबारे १५ बुँदे धारणा सार्वजनिक गरेका छन्। महमन्त्री पौडेलले कांग्रेसले अब केवल सपना देखाउने मात्र नभइ ती सपनालाई नतिजामा बदल्ने 'अपेरेटिङ सिस्टम’ नै फेर्ने संकल्प गरेको उल्लेख गर्दै उनले अर्थतन्त्रमा सुधार तथा समृद्धिका लागि अब लिइनुपर्ने नीतिबारे...

सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हौं- कुलमान घिसिङ

४ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन्। पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरदैलो कार्यक्रम सहभागी हुने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक...