बौद्ध क्षेत्रमा दिनदहाडै सुनका गरगहना चोरी गर्ने व्यक्तिलाई समात्न प्रहरीले चलायो गोली
काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। प्रहरीले गएराति गोली चलाएर विकास भन्ने प्रेम थारूलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउको क्रममा प्रहरीसँग झडप भएपछि गोली चलाइएको एसएसपी...
