प्रणय राणाले मागे प्राइमरी चुनावका नाममा रास्वपाले उठाएको २५ हजार फिर्ता, भने- नत्र ठगी हुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार आकांक्षी प्रणय राणाले प्राइमरी चुनावको नाममा पार्टीले उठाएको २५ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने बताएका छन्। रास्वपाले उम्मेदवारका आकांक्षीहरूसँग २५ हजारका दरले रकम उठाएको थियो। त्यस्तै समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीसँग ५० हजार रकम शुल्क...
