राष्ट्रिय लिग : पुछारको काँक्रेविहारमाथि प्लानिङ ब्वाइजको जित, आर्मीको तेस्रो जित
राष्ट्रिय लिग २०८२ अन्तर्गत अंक तालिकाको पुछारमा रहेको काँक्रेविहार युथा क्लबविरूद्ध प्लानिङ ब्वाइज युनाइटेडले ३-० गोलको जित निकालेको छ। आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङका लागि बबिन बोहारले पाँचौ मिनेटमा पहिलो गोल गरे। १२औं मिनेटमा रोमन भूजेलले अग्रता दोब्बर बनाउँदा...
