पूर्वाधार, पर्यटन र जनस्तरीय सहकार्यमा चीन महत्त्वपूर्ण साझेदार- मन्त्री श्रेष्ठ
चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण रहेको उल्लेख गर्दै खेलकुद र संस्कृतिलाई जनस्तरको कूटनीतिक सेतुका रूपमा सुदृढ गर्नुपर्नेमा जोड दिएकी छन्। ...
