नेताजी… आउनुस् न, फोटो खिचौँ!
नेताजी, आउनुस् न फोटो खिचौँ चुनाव आयो तपाईं झुल्किनुभयो हाम्रो आँगनमा पाइला टेक्नुभयो सायद तपाईंको क्यामेराले भित्तामा फूलको हारसहित टाँसिएको छोराको ‘देश बनाउने’ सपना कैद गर्ला। आउनुस् न हात मिलाऔँ अङ्कमाल गरौँ तपाईंका क्यामेराका क्यानभासमा मेरा आँसु र तपाईंका मुस्कान...
