बजाज 'नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल' सुरू
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको 'बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरू गरेको छ। माघ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू...
