कोशीमा ८ जनाले गरेनन् मतदान, गणना केहीबेरमा
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ। कोशीमा राप्रपा सांसदहरु मतदानमा सहभागी भएनन्। राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदान कार्य ३ बजे सकिएको छ । मतदानमा राप्रपाका प्रदेश सांसदहरू (सभामुखसहित) र स्थानीय तहका जनप्रतिनिधिहरू भने मतदानमा सहभागी...
