अनर एक्स९–डीको बुकिङ खुला, कार जित्ने अवसर
चिनियाँ मोबाइल ब्राण्ड अनर नेपालले अनर एक्स९–डी सार्वजनिक गरेको छ। मजबुत बनावट, लामो समय चल्ने ब्याट्री र उच्च गुणस्तरको क्यामरासहित यो मोबाइल बजारमा ल्याइएको हो। अनर एक्स९–डीमा २.५ मिटर उचाइबाट खस्दा पनि नबिग्रने क्षमता, पानी र धुलोबाट जोगिने उच्च स्तरको सुरक्षा,...
