सभापति भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा गगन थापा (तस्बिरहरू)
नेपाली कांग्रेसका सभापति गगन थापा सानेपा पुगेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि गगन थापा पहिलो पटक सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका हुन्। उनीसहित विशेष महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरू पनि पार्टी कार्यालय पुगेका छन्। सभापति थापाले आजै पदभार ग्रहण...
