फिल्म 'कल्ली' मा पूजा शर्माको आइटम डान्स
फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म 'कल्ली' मा अभिनेत्री पूजा शर्माको आइटम डान्स रहने भएको छ। 'क्या राम्री' बोलको उक्त गीतको छायांकन हालसालै काठमाडौंको चोभारमा गरिएको छ। पूजाको आइटम डान्सको गीत २ दिन लगाएर खिचिएको थियो। योसँगै फिल्मको सम्पूर्ण...
