मधेसमा गगन जम्छन् कि बालेन?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्री घोषणा गरेर झापा-५ को उम्मेदवार बनाएको बालेन शाहले आफ्नो संसदीय राजनीतिको सुरूआत मधेसको राजधानी जनकपुरबाट मात्र गरेनन्, मैथली भाषामा भाषण दिएर मधेससँग अपनत्व पनि जाहेर गरे। नेपाली कांग्रेसका सभापति गगन थापा पनि आफूले...
