ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपाले उठायो कास्की– १ मा लेखक गनेस र २ मा पूर्व पत्रकार उत्तम

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कास्की–१ बाट गनेस पौडेल र कास्की–२ बाट उत्तम पौडेललाई उम्मेदवार बनाएको हो। कास्की–३ मा भने उम्मेदवार टुंगो...

कास्की २ मा एमालेले फेर्‍यो उम्मेदवार, रश्मी आचार्यले पाए

१२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार हेरफेर गरेको छ। यसअघि कृष्ण थापालाई उम्मेदवार बनाए पनि आज रश्मी आचार्यलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टीका नेताहरूले जानकारी दिएका छन्। रश्मी पोखरामै छन्। आफू भोलिको तयारीमा जुटेको उनले जानकारी दिए। फागुन...

चिया पिउन भेटौँ न यार!

१६ मिनेट अघि   सेतोपाटी

शुक्रबारको दिन थियो, दिउँसोको साढे तीन बजिसकेको थियो। त्यो दिन मात्र शुक्रबार थिएन, मेरो लागि बिएएलएलबी नौ सेमेस्टरको फाइनल परीक्षा सकिएको दिन पनि थियो। परीक्षा दिएर कोठामा आइसकेपछि मोबाइल खोलेर फेसबुक लाइटमा क्लिक गरी च्याट बक्स हेरेँ। लगातार दुई वर्ष यता...

ठूला कारोबारीको आम्दानी घट्ने आकलन, आयकरमा देखियो प्रत्यक्ष प्रभाव

२२ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ठूला करदातामार्फत करिब एक खर्ब १६ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। वार्षिक एक अर्ब रूपैयाँभन्दा बढीको कारोबार गर्ने करदाता ठूलाको रूपमा वर्गीकरण गरिएको छ। ठूला करदाता कार्यालयबाट प्रशासन गरिने यस्ता करदाता ५८९ मात्रै...

काठमाडौं ५ बाट ईश्वर पोखरेल चुनाव लड्ने

२२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भएका छन्। उनको टिकट सोमबार टुंगो लागेको एमालेका एक सचिवालय सदस्यले जानकारी दिए। सेतोपाटीसँग कुराकानी गर्दै नेता पोखरेलले सबैसँगको सल्लाहमा आफू उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताए। ‘पार्टीका सबैसँग...

बालेन सहभागी भए आफ्नो पहिलो राजनीतिक सभामा, जनकपुरबाट लाइभ

२५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आयोजित सभाबाट आफ्नो पहिलो राजनीतिक अभियान सुरू गरेका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरधामको तरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन सहभागी भएका हुन्। उनी झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार...

कांग्रेसले हिमाली जिल्लाको उम्मेदवार टुंगो लगायो, बाँकी अपराह्न ४ बजेपछि

३९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा लगभग उम्मेदवार तय गरेको छ। सहमहामन्त्री डिला संग्रौला पन्तले हिमाली जिल्लाहरूमा उम्मेदवार तय गर्ने काम करिब सकिएको जानकारी दिइन्। बाँकी जिल्लाहरूमा आज अपराह्न ४ बजे संसदीय बोर्ड बैठक गरेर उम्मेदवार तय गरिने उनले बताइन्। संस्थापन पक्षले...

एमाले अध्यक्ष ओली उम्मेदवारी दर्ता गर्न पुगे झापा

४२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा पुगेका छन्। उम्मेदवारी दर्ता गर्न उनी झापा गएका हुन्। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत माघ ६ गते मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका छ। अध्यक्ष ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गर्दैछन्। पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई एमाले कार्यकर्ताले...

यी हुन् नेकपाबाट काठमाडौंका १० उम्मेदवार

४८ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंका १० क्षेत्रमै उम्मेदवार टुंगो लगाएको छ। फागनु २१ गते हुने चुनावका लागि नेकपाले प्रत्यक्षतर्फका १० जना नै उम्मेदवार टुंगो लगाएको हो। काठमाडौं–१ मा नेकपाले अभियन्ता मेनुका भण्डारी (कृतु) लाई उम्मेदवार बनाउने भएको छ। २...

सामूहिक लगानी कोषको बिज पुँजीसम्बन्धी व्यवस्था खुकुलो, जोखिम व्यवस्थापन र स्ट्रेस टेस्ट अनिवार्य

४९ मिनेट अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी योजना (म्युचुअल फण्ड) योजना व्यवस्थापनका लागि बिज पुँजी लगानीसम्बन्धी नयाँ व्यवस्था लागु गरेको छ। अब निश्चित योग्यता र मापदण्ड पूरा गर्ने योजना व्यवस्थापकले न्यूनतम ५ प्रतिशत वा १० प्रतिशत मात्र बिज पुँजी लगानी गरेर नयाँ योजना...

टुँडिखेलमा सोनाम ल्होसार मनाइँदै (तस्बिरहरू)

५८ मिनेट अघि   सेतोपाटी

आज सोनाम ल्होसार पर्व मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। ल्होसारमा...

अमेरिका, स्विट्जरल्यान्डलाई नचाहिएको आचार संहिता नेपाललाई किन?

१ घण्टा अघि   सेतोपाटी

सन् २०१८ जुलाइको तेस्रो साता हामी दर्जनौं मुलुकका साथीहरूसँग अमेरिकाको संघीय राजधानी वासिङटनमा बसेर लोकतन्त्र र सुशासनबारे एकहप्ते छलफलमा थियौं। त्यो बेला अमेरिकाले राष्ट्रपतीय निर्वाचन गरेको करिब डेढ वर्ष र नेपालले संघीय राज्य भएको पहिलो निर्वाचन गरेको सात महिनापछि थियो। अर्थात् हामी एक–आपसमा...

राप्रपा प्रवेश गरे स्वागत नेपाल

१ घण्टा अघि   सेतोपाटी

स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अधिवक्ता नेपाल आज राप्रपा प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका थिए। राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा स्वागत नेपाल राप्रपा प्रवेश गरेका हुन्।...

पाल्पा–२ मा पाएनन् ठाकुर गैरेले टिकट, रामबहादुर राउत बने उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले पाल्पा–२ मा रामबहादुर राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले पाल्पा–२ खाली राखेको थियो। अध्यक्ष केपी शर्मा ओलीलाई नै खाली राखेका ठाउँमा उम्मेदवार टुंग्याउने जिम्मा दिइएको थियो। अध्यक्ष ओलीले आइतबार राउतलाई टिकट दिएका हुन्। त्यस...

केपी खनालले पाए कैलाली-२ को टिकट

१ घण्टा अघि   सेतोपाटी

कैलाली क्षेत्र नम्बर २बाट अभियानी केपी खनालले टिकट पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खनालले टिकट पाएका हुन्। उनी जेनजी आन्दोलनमा सक्रिय रूपमा खटिएका थिए। वरिष्ठ नेता बालेन शाह निकट उनी रास्वपासँग बृहत एकता भएपछि केन्द्रीय सदस्य भएका थिए। उनी...

योगेशले ओलीलाई भने– म केही माग्दिनँ, ९–१० ठाउँमा उम्मेदवार मिलाउनुस्

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलसँग आफू व्यक्तिगत रूपमा केही नमाग्ने तर ९–१० ठाउँमा उम्मेदवार मिलाउनुपर्ने बताएका छन्। ‘कमरेड अध्यक्ष तपाईं यो पार्टीको नेता हो। हामी सबैको सम्मानित नेता हो। तपाईंले विशाल छाती बनाउनुस्। यतिबेला महाधिवेशनमा मलाई...

आशिका तामाङलाई रास्वपाले दियो टिकट

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ। सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्। रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्। यसअघि...

आफू नगएर राजीनामा पठाएपछि उपमेयर सुनीता डंगोलले फोनमा गरेकी थिइन् 'कन्फर्म'

२ घण्टा अघि   सेतोपाटी

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए पनि राजीनामापत्र लिएर आफै महानगर गएका थिएनन्। उनले आफ्नो सचिवालय सदस्य सुदीप ढकालका हातमा राजीनामापत्र पठाइदिएका थिए। महानगर स्रोतका अनुसार उपमेयर सुनीता...

दाङ–३ मा कमल सुवेदी बने रास्वपा उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ–३ मा कमल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी रास्वपा प्रशिक्षण विभाग सचिव हुन्। रास्वपामा उनी स्थापनादेखि नै सक्रिय थिए। ‘पार्टीले उहाँलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ रास्वपा सहमहामन्त्री विपिन आचार्यले भने। सुवेदी...

एमालेबाट अर्घाखाँचीमा पीताम्बर भुसाल उठ्ने

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट पीताम्बर भुसाललाई उम्मेदवार बनाएको छ। भुसाल हाल एमाले अर्घाखाँचीको दोस्रो कार्यकालको अध्यक्ष छन्।  १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बनेर लागेका भुसाल गाउँ, इलाका, क्षेत्र र जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्षमा...

अदालत जाने पक्षमा थिएनन् पूर्णबहादुर खड्का, नैतिक जिम्मेवारी लिँदै चुनाव नउठ्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने पक्षमा नरहेको उनीनिकट नेताहरूले बताएका छन्।  निवर्तमान सभापति शेरबहादुर देउवाको जोडबलका कारण मात्र उनको समूह सर्वोच्च अदालतमा रिट लिएर गएको हो। ‘पूर्णबहादुर दाइले स्पष्ट रूपमा अदालत नजाऔं...

यसअघि शंकर पोखरेललाई हराएकी रेखा यसपाली चुनाव नलड्ने

३ घण्टा अघि   सेतोपाटी

तीनवर्षअघि भएको संसदीय निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिष्ट पार्टीकी नेता रेखा शर्मा यसपालि चुनाव नै नलड्ने भएकी छन्। तत्कालिन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखाले १९६ मतान्तर सहित पोखरेललाई पराजित गरेकी थिइन्। २६ हजार ८ सय ७७...

भक्तपुर-२ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार

३ घण्टा अघि   सेतोपाटी

भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। रास्वपाले खत्रीलाई भक्तपुर-२ मा उम्मेदवारी दिने भएको एक नेताले बताए। पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए। यही क्षेत्रमा नेकपा एमालेका सचिव...

कति पुग्यो यी नेपाली फिल्मको अहिलेसम्मको कमाइ?

३ घण्टा अघि   सेतोपाटी

दीपक आचार्य निर्देशित 'परान' को कमाइ १७ करोड ७७ लाख २५ हजार ४८५ पुगेको छ। कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले माघ ३ गतेसम्म सिनेपाः बक्सअफिसमा उक्त कमाइ गरेको हो। यो अवधिमा फिल्मको ६ लाख ३० हजार ६९१ व्टा टिकट बिक्री...