यी हुन् रूपन्देहीका पाँच क्षेत्रबाट निर्वाचन लड्ने एमालेका उम्मेदवार
नेकपा एमालेले रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। यसअघिको निर्णयलाई सच्चाउँदै उपाध्यक्ष विष्णु पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ मै पठाउने निर्णयसँगै अन्य निर्वाचन क्षेत्रहरूमा पनि उम्मेदवारको टुंगो लगाएको हो। एमालेले क्षेत्र नम्बर ३ मा बासुदेव घिमिरे र ५ मा...
