होटल फरेस्ट इनको आइपिओ खुल्यो, कसले दिन पाउॅंछन् आवेदन?
होटल फरेस्ट इनले आज (आइतबार) देखि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी २ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन...
