रवि लामिछानेको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताबारे ओलीको टिप्पणी– दुनियाँका पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ताबारे टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले महान्यायाधिवक्ताको कार्यालयले एकपछि अर्को काण्ड रचेको भन्दै आपत्ति जनाए।...
