ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सभापति, उपसभापति, महामन्त्री सहित सबै पदाधिकारीमा चुनाव हुने

३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको छ। विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता फारम वितरण सुरू भएको छ। पदाधिकारीमा...

कांग्रेस विशेष महाधिवेशन: ४ हजार ६३८ मतदाता कायम

६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन्। १४ औँ महाधिवेशनको प्रतिनिधिहरुको संख्या मध्ये मृत्यु भएका र पार्टी छाडेकाहरुको संख्या घटाएर मतदाता कायम गरिएको हो। १४ औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए।...

१७५ जनाले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

१४ मिनेट अघि   सेतोपाटी

विभिन्न पार्टीका १७५ जनाले समानुपातिक बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।  लोकतान्त्रिक समाजवादी पार्टीका ११० जनाले नै उम्मेदवारी फिर्ता लिएका छन्। लोसपाले जनता समाजवादी पार्टी नेपालसँग एकता गरेपछि समानुपातिक बन्द सूचीबाट सबै उम्मेदवारले नाम लिर्ता लिएका हुन्।  लोसपाबाट नाम फिर्ता...

यशको 'टक्सिक' टिजर विवादमा

२१ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता यश अभिनीत फिल्म 'टक्सिकः अ फेयरीटेल फर ग्रोन अप्स' को टिजर विवादमा तानिएको छ। टिजरले अश्लील दृश्य समेटिएको आरोप खेप्न थालेको हो। भारतीय संचारमाध्यमहरूका अनुसार टिजरमा देखाइएको केही दृश्यप्रति आपत्ति जनाउँदै आम आदमी पार्टीको महिला संगठनले कर्नाटक राज्य महिला आयोगमा...

विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा बुझाइसकेका छन् ५४ प्रतिशतका हस्ताक्षर

२४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइसकेको खुलेको छ। पुस १६ गते विशेष महाधिवेशन पक्षधरहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार सभापति, कार्यवाहक सभापति र केन्द्रीय कार्य समितिलाई निर्देशन दिन माग...

सभापतिको उम्मेदवार बन्न दस्तुर ३० हजार रूपैयाँ

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। जसअनुसार मंगलबार बेलुका ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ। भृकुटीमण्डपमा बन्द सत्रमा अहिले मनोनयन दर्ताको फाराम वितरण तयारी भइरहेको छ। मतदाता नामावली प्रकाशन भएको छ। मनोनयन...

प्रचण्ड र माधव नेपालले लिए शपथ, झन्डै २५ सय केन्द्रीय सदस्यले पनि आजै लिने

३९ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले जारी कार्यक्रममा उनीहरूले पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिएका हुन्। यही कार्यक्रममा केन्द्रीय सदस्यहरू घोषणा हुनेछन् र उनीहरूलाई...

प्रशान्त तामाङको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

४२ मिनेट अघि   सेतोपाटी

गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले प्रशान्त तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै प्रशान्तको निधनले अपूरणीय क्षति भएको जनाएका छन्।  मोदीको शोकपत्रलाई भारतीय जनता पार्टीका सांसद तथा बीजेपीका राष्ट्रिय प्रवक्ता...

कांग्रेस विशेष महाधिवेशनअन्तर्गत मतदाता नामावली प्रकाशन

४६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत् भृकटीमण्डपमा जारी बन्दसत्रमा मतदाता नामावली प्रकाशन भएको छ।  वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय समितिले आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने गरी तालिका प्रकाशित गरेको थियो। मतदान प्रक्रिया भने आज दिउँसोदेखि सुरू...

'नैतिक शिक्षा' सँगै हाम्रा कक्षाबाट हरायो नैतिकताको पाठ!

५६ मिनेट अघि   सेतोपाटी

अचेल धेरै आरोप सुनिन्छ — हाम्रा स्कुलले 'संस्कार' सिकाउन सकेका छैनन्, केवल किताबी कीरा उत्पादन गरिरहेका छन्! आजकल पालिकाहरूले पनि आफै पाठ्यक्रम बनाउन थालेका छन्। स्थानीय विषय भनेर आफ्ना रीतिथिति पढाउन खोज्दै छन्। यसले केही सुधारको संकेत गरेको छ। तर कुरोको चुरोमा पुग्न अझै धेरै...

विशेष महाधिवेशनमा उपस्थितिका लागि मरेकाहरूको फेक डेटा ल्याइयो- कान्तिका सेजुवाल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजुवालले विशेष महाधिवेशन पक्षधरले उपस्थितिको नाममा ‘फेक डेटा’ प्रस्तुत गरेको आरोप लगाएकी छिन्। कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सेजुवालले मिडिया ट्रायल गरेर हतोत्साही पार्ने काम भएको बताइन्। नेपाली कांग्रेसले आजै केन्द्रीय समितिको बैठक डाकेको...

पार्टीले नै विधि मानेन भने देश विधिमा चल्छ भन्नु दिवा स्वप्न मात्र हो- विपिन आचार्य

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले विधिको विकल्प भनेको थप वैज्ञानिक विधि नै भएको बताएका छन्। समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवार छनोट गर्दा त्यसको रूपरेखा तयार पारेका आचार्यले बन्दसूचीमा रास्वपाको तर्फबाट नाम समावेश गर्दा विधिको पालना गरिएको बताएका...

नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं!

१ घण्टा अघि   सेतोपाटी

नेपालमा हामी कसरी तर्क गर्छौं भन्ने विषयमा गहिरो संकट देखिन्छ। सामाजिक सञ्जालदेखि टेलिभिजन बहस, राजनीतिक सभा र निजी संवादसम्म — असहमति देखिनासाथ छलफल प्रायः चरम रूप लिन्छ। फरक विचारलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा मानिँदैन; बरू त्यसलाई व्यक्तिगत अपमान, नैतिक असफलता वा...

सत्ताको 'रसस्वादन' ले तहसनहस नाउपा, रेशम चौधरी भन्छन्- जानेहरूलाई छेकबार छैन

१ घण्टा अघि   सेतोपाटी

थरूहट, थारूवान समुदायको पैरवी गर्दा गर्दै दलको छवि पाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अन्ततः संकटापन्न अवस्थामा पुगेको छ। छोटो समयमै स्थानीय तहदेखि संघ सरकारको हिस्सा बनेको नाउपा अस्तित्व संकटबाट गुज्रिएको हो। संविधानसभाले संविधान जारी गर्नुअघि २०७२ भदौ ७ गतेको टीकापुर...

इन्फिनिक्सले नेपालमा ल्यायो 'एक्स प्याड २० प्रो'

१ घण्टा अघि   सेतोपाटी

इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट एक्स प्याड २० प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ठुलो स्क्रिन, राम्रो प्रदर्शन र स्मार्ट फिचरको संयोजनसहित यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जन सबैका लागि उपयुक्त बनाइएको छ। एक्स प्याड २० प्रो मा १२...

सन्तोष सुवेदीले छाडे विप्लवको साथ, गरे नेकपा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टी (नकपा) प्रवेश गरेका छन् ।  सुवेदीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंगलबार हात्तीवनस्थित निवासमा केही नेताहरूको उपस्थितिमा पार्टीमा स्वागत गरे। सुवेदी २०७१ सालमा मोहन वैद्य नेतृत्वमा...

कांग्रेसको विशेष महाधिवेशन- यस्तो छ निर्वाचन कार्यतालिका

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनको तालिका प्रकाशित भएको छ।  बरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय समितिले आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने गरी तालिका प्रकाशित गरेको हो।   

निर्वाचन कार्यतालिका केहीबेरमा ल्याउँछौं- संयोजक सीताराम

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन आज काठमाडौंमा सकिने भएको छ। पार्टीको विधान २०१७ (संशोधनसहित), नियमावली २०७६ तथा विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जारी गरेको...

नीति र नेतृत्व दुवै फेर्न माग गर्दै बन्द सत्र बाहिर प्रदर्शन

१ घण्टा अघि   सेतोपाटी

भृकुटीमण्डपको हलमा कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र चलिरहँदा बाहिर नाराबाजी भएको छ। मंगलबार बिहान ९ बजेदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रमा टोली नेताहरूले दुई महामन्त्रीको प्रस्तावमा सुझाव प्रस्तुत गरिरहँदा हलबाहिर प्रतिनिधिहरूले नाराबाजी गरेका हुन्। उनीहरूले जारी विशेष महाधिवेशनबाट नीति र नेतृत्व...

चन्द्रौटा महोत्सवमा 'जी-बब' को प्रस्तुति बीचमै रोकिएपछि तोडफोड, भएको के हो?

२ घण्टा अघि   सेतोपाटी

पुस १३ गतेदेखि सुरू भएको कपिलवस्तु चन्द्रौटा महोत्सवको सोमबार अन्तिम दिन थियो। यस दिन चर्चित र्‍यापर 'जी-बब' को प्रस्तुति राखिएको थियो। उनी स्टेज चढेर केही समय आफ्नो प्रस्तुति दिए। तर उनको प्रस्तुति बीचमै रोकियो। महोत्सवस्थलमा दर्शकहरू चिच्याउन थाले। कुर्ची तोड्फोड गरे। स्टेजतर्फ...

सानिमा बैंक नेसनल कार्ड स्विच अन्तर्गतको नेपाल पे कार्डमा आबद्ध

२ घण्टा अघि   सेतोपाटी

सानिमा बैंक र एनसिएचएलबीच एनपिएस–एनसिएस तथा नेसनल कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।  यस औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा दुवै कम्पनीको उच्च पदाधिकारीको उपस्थितिमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।   उक्त सम्झौतापछि एनपिएस–एनसिएसमा बैंकको...

नेकपा प्रवेश गर्दै सुमन सायमिसहित केही नेताहरू

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्। बुधबार एक कार्यक्रमबीच एकता हुने गरी जान लागेको सायमिले बताएका छन्। उनीसहित मुक्तिका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू पनि...

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा

२ घण्टा अघि   सेतोपाटी

नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराइएको छ। सेजनले प्रत्येक सदस्यलाई एक लाख रूपैयाँ बराबरको स्वास्थ्य बीमासहित कुल सात लाख रूपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो। स्वास्थ्य...

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

२ घण्टा अघि   सेतोपाटी

ललितपुर महानगरपालिका र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम भएको छ। अमेरिकाको कोलोराडोमा अवस्थित ब्रुमफिल्ड शहरसँग महानगरको भगिनी सम्बन्ध कायम गर्न महानगरका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड शहरका मेयर गाइलिन क्याट्रिओटाले समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कला,...