ईक्यानको अध्यक्षमा पौडेल र महासचिवमा हुमागाईं निर्वाचित
नेपाल शैक्षिक परामर्श संघ(ईक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल(एन्ड्रियु)निर्वचित भएका छन्। सोमबार भएको २० औ वार्षिक साधारण सभामा आफ्ना प्रतिसपर्धी दीपकराज भुसाललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्। भुसालसँगै उपाध्यक्षमा बासुदेब दाहाल,बिकल्प राज पोखरेल,गिता शिवाकोटी निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा भवनाथ हुमागाईं...
