प्रदर्शनकारीमाथि गोली नचलाउन इरानलाई ट्रम्पको दोस्रोपटक चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनलाई लिएर दोस्रो पटक चेतावनी दिएका छन्। इरान सरकारले प्रदर्शनलाई नियन्त्रण गर्न भनेर देशभर इन्टरनेट सेवा बन्द गरेको छ। दुई हप्तामा त्यहाँ दर्जनौं प्रदर्शनकारीको मृत्यु समेत भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले प्रदर्शनलाई...
