ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपाले जारी गर्‍यो प्रतिनिधि सभाका प्रत्यक्षतर्फका आकांक्षीहरूलाई आचार संहिता

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूका लागि आचार संहिता जारी गरेको छ। उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिएको भन्दै आचार संहिता जारी गरेको हो। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का...

दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह कार्यक्रम’, रक्तदानदेखि कन्सर्टसम्म गर्ने

१४ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यकामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह कार्यक्रमको आयोजना हुने भएको छ। यस ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन शनिबार बिहान हुनेछ। कार्यक्रम माघ ३ गते समापन हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए। कार्यक्रम सुरू गर्ने...

अमेरिकी अध्यागमन अधिकारीको गोलीबाट मारिएकी महिला ३ सन्तानकी आमा र कवि थिइन्

२९ मिनेट अघि   सेतोपाटी

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अध्यागमन अधिकारीले गोली हानेर एक महिलाको हत्या गरेको विरोधमा हजारौं मानिसले मैनबत्ती बालेर श्रद्धाञ्जलि सभा आयोजना गरेका छन्। अमेरिकी अध्यागमन अधिकारीको गोलीको सिकार भएकी महिला ३७ वर्षीया रेनी निकोल गुड हुन्। उनी एक पुरस्कारप्राप्त कवि,...

'भूत बंगला' रिलिज मिति घोषणा, कहिले आउने भयो अक्षय कुमारको हरर-कमेडी फिल्म?

३५ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता अक्षय कुमारको हरर कमेडी फिल्म 'भूत बंगला' को रिलिज मिति घोषणा गरिएको छ। प्रियदर्शन निर्देशित फिल्म सन् २०२६ को मे १५ (बैशाख ३१) मा सिनेमा हलमा आउने भएको हो।  निर्माताले बिहीबार सामाजिक सञ्जालमा दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

सर्लाही वन संरक्षक हत्या प्रकरण- पहिल्यै मार्ने धम्की दिएका थिए रामवलीले

४३ मिनेट अघि   सेतोपाटी

सर्लाहीको सागरनाथ वन विकास परियोजनाका वन संरक्षक ५२ वर्षीय रामेश्वर महतो कोइरीको पुस १९ गते हत्या भयो। बञ्चरोले घाँटी काटेर उनको वीभत्स हत्या गरिएको थियो। वन संरक्षणका क्रममा मृत्युवरण गरेका कारण उनलाई संरक्षण सहिद घोषणा गर्नुपर्ने माग सरोकारवालाले अघि सारेका...

खोला किनाराका थप २० मिटर मापदण्ड विरूद्धको पुनरावलोकन मुद्दामा मिसिल झिकाउने सर्वोच्चको आदेश

४४ मिनेट अघि   सेतोपाटी

काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर जग्गामा संरचना बनाउन नदिने फैसला पुनरावलोकन गर्न माग गरिएको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मिसिल झिकाउने आदेश...

एनआरएनएको पहलमा दुई विद्यार्थीले पाए उज्बेकिस्तानमा एबिबिएसको पूर्ण छात्रवृत्ति

५७ मिनेट अघि   सेतोपाटी

दुई जना विद्यार्थीले उज्वेकिस्तानको इन्टरनेसनल युनिभर्सिटीका लागि एमबिबिएसको पूर्ण छात्रवृत्ति पाएका छन्। छात्रवृत्ति पाउनेमा २१ वर्षीया भावना रेग्मी र २१ वर्षीय सचिन कुमार प्रजापति छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसिया  इन्टरनेसनल युनिभर्सिटीको सम्झौता अनुसार दुई जना विद्यार्थीले छात्रवृत्ति पाएका...

जय बागेश्वरीका ७५ वटा घर मल्लकालीन शैलीमा रूपान्तरण गर्दै काठमाडौं महानगर

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले जय बागेश्वरी क्षेत्रका ७५ वटा भवनहरूलाई मौलिक स्वरूपमा रूपान्तरण गर्ने भएको छ। वडा नम्बर ८ स्थित जय बागेश्वरी क्षेत्रका ७५ वटा भवनहरूलाई मल्लकालीन शैलीमा रूपान्तरण गर्न लागेको वडाध्यक्ष आशामान संगतले बताए।  उनका अनुसार जय बागेश्वरी मन्दिरदेखि सेतो ढोकासम्मको २९० मिटर सडक दायाँबायाँ रहेका...

राजस्व प्रशासनले पर्खिएको पुस मसान्त, यस्ता छन् यो वर्ष देखिएका ४ चुनौती

१ घण्टा अघि   सेतोपाटी

सरकारले पछिल्ला वर्षहरूमा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षमा पनि लक्ष्य र यथार्थ बीचको अन्तर बढेको छ। गत वर्षको तुलनामा चालु वर्षको राजस्व संकलनमा केही सुधार देखिएको छ। यही सुधारलाई बलियो बनाउने आशा र दबाब पुस महिनामा...

भारतलाई ५०० प्रतिशत भन्सार लगाउने तयारीमा अमेरिका

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा यस्तो विधेयकको समर्थन गरेका छन्, जसले रूसी तेल किन्ने देशहरूमाथि ५०० प्रतिशतसम्म भन्सार महसुल लगाउन सक्ने व्यवस्था गर्छ। यो विधेयकले ह्वाइट हाउसलाई भारत र चीनजस्ता देशहरूमाथि दबाब सिर्जना गर्न अवसर दिनेछ, ताकि उनीहरूलाई रूसको सस्तो...

फिल्म 'शिवांश' को टिजर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'शिवांशः च्याप्टर १' को टिजर बिहीबार सार्वजनिक भएको छ। 'सुरूआत नै अन्त्य हो र अन्त्य नै शिवांश' भन्दै सुरू हुने टिजर छोटो छ। टिजरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा छन्। उनी सन्तको भूमिकामा छन्। हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर सकिन्छ।...

ट्रम्पलाई मध्यावधिको पीर, महाभियोगको डर

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ मा हुने कंग्रेसको चुनावमा पार्टीले जित्नै पर्ने बताएका छन्। मंगलबार रिपब्लिकन सांसदहरूको भेलामा राष्ट्रपति ट्रम्पले आगामी मध्यावधि चुनावमा पार्टीले नजिते डेमोक्र्याटहरूले आफूलाई नछाड्ने बताएका हुन्। 'हामीले मध्यावधि चुनाव जित्नैपर्छ। जितेनौं भने उनीहरूले कुनै न...

यातायात पूर्वाधारमा नयाँ अध्याय खोल्दै नागढुंगा सुरुङमार्ग!

१ घण्टा अघि   सेतोपाटी

नेपालको जटिल भूगोल, हिमाली संरचना तथा उच्च पहिरो जोखिमका कारण परम्परागत सतही सडक पूर्वाधार दीर्घकालीन रूपमा अस्थिर रहँदै आएको छ। पछिल्ला वर्षहरूमा सुरुङ प्रविधिको प्रयोगले यातायात पूर्वाधारमा नयाँ सम्भावना सिर्जना गरेको छ। यस सन्दर्भमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालमा सडक सुरुङ विकासको...

पुस २७ मा कांग्रेस विशेष महाधिवेशन, भृकुटीमण्डप केन्द्रित तयारी तीव्र

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने निश्चित भएसँगै त्यस पक्षधर नेताहरू तयारीमा जुटेका छन्। अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै स्थापना गरिएको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी अघि बढाइएको छ। महाधिवेशन व्यवस्थापन अन्तर्गत स्वयंसेवक परिचालनदेखि मञ्च...

नयाँ राजनीतिक खेलाडीमाथि प्रश्न उठाउने कसले?

२ घण्टा अघि   सेतोपाटी

नेपालमा नागरिक समाज अस्तित्वमा छैन। दलतन्त्रले नागरिक समाज मास्यो वा नागरिक समाज सबल नभएर दलतन्त्र हावी भयो, यसै भन्न गाह्रो छ। नागरिक समाजका नाममा आज जो मानिस सक्रिय छन् ती कुनै न कुनै रूपमा कुनै न कुनै दलका कार्यकर्ता, शुभेच्छुक...

कुलमान घिसिङसँगको सहमतिलाई औपचारिकता दिने काम अब सुरू हुन्छ– रवि लामिछाने

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टी (उनेपा) सँगको सहमति कार्यान्वयनको प्रक्रियामा जाने बताएका छन्। बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले बुधबार घिसिङले मन्त्रीबाट राजीनामा दिएकाले सहमति प्रक्रियामा जाने बताएका हुन्। रास्वपा र उनेपाबीच पार्टी एकताको...

पाकिस्तानसँग लामो दुरीको लडाकू विमान किन्ने इच्छा देखायो बंगलादेशले

२ घण्टा अघि   सेतोपाटी

बंगलादेशका वायुसेना प्रमुख एयर चिफ मार्सल हसन महमूद खानले पाकिस्तानबाट जेएफ–१७ ब्लक–३ लडाकू विमान किन्न इच्छुक रहेको संकेत दिएका छन्। उनले हालैको पाकिस्तान भ्रमण क्रममा उक्त इच्छा देखाएका हुन्। जेएफ–१७ थन्डर ब्लक–३ भनेको रडार र लामो दुरीको लडाकू विमान हो, जसलाई...

यसरी चल्यो पैयूँकोटमा काफ्ले पाठो लडाउने चलन...

२ घण्टा अघि   सेतोपाटी

पैयूँ राज्यका अन्तिम राजा थिए खड्गसिंह सेन। उनको वर्षे शासन पैयूँकोटमा रहेको दरबारबाट सञ्चालन हुन्थ्यो त हिउँदे शासन तल सेतीखोलाको किनारनेर रहेको फूलबारी दरबारबाट। हरेक वर्ष चैतदेखि कात्तिकसम्म राजकाज पैयूँ दरबारबाट हुन्थ्यो त बाँकी महिना फूलबारी दरबारबाट। त्यो फूलबारी दरबारको...

'मेरी बास्सै' मा दमन रूपाखेतीको पुनरागमन, राजु मास्टर बाहिरिए

२ घण्टा अघि   सेतोपाटी

नेपाली सिरियलका चर्चित निर्देशक तथा कलाकार दमन रूपाखेती टिभी शृंखला 'मेरी बास्सै' मा पुनः फर्किएका छन्। सिरियलको सुरूआती निर्देशकसमेत रहेका उनी चार वर्षपछि निर्देशक तथा कलाकारको रूपमा पुनरागमन गरेका हुन्। उनको आगमनपछि  सिरियलको ३ भाग दर्शकमाझ आइसकेको छ।  यसअघि 'मेरी बास्सै' को...

रहबर अन्सारीले भने– नेकपा र प्रदेश सभा सदस्य त्यागेँ

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। उनले आजै पार्टी केन्द्रलाई पत्र पठाएर पार्टी त्याग गरेको जानकारी गराएका हुन्। ‘धेरै अघिदेखि पार्टी छाडिसकेको थिएँ, आज चाहिँ औपचारिक जानकारी गराएको हुँ,’ उनले सेतोपाटीसँग भने।  उनले...

बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयको कर्मचारीलाई छ्यापियो मोबिल

२ घण्टा अघि   सेतोपाटी

बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयका सहायक शाखा अधिकृतलाई कार्यालयमै मोबिल छ्यापिएको छ। आफूलाई जेनजी युवा बताउने एक युवकले बोतलमा मोबिल लगेर सहायक शाखा अधिकृत जीवरमण पौडेललाई छ्यापेका हुन्। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले नेपालले मोबिल...

रूकुम पश्चिममा होला राजनीतिक गुरू-चेलाबीच भिडन्त?

२ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टीले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य पदका लागि जनार्दन शर्मा ‘प्रभाकर’लाई उम्मेदवार सिफारिस गरेको छ। बुधबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले शर्मालाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो। तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादी...

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

२ घण्टा अघि   सेतोपाटी

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको हो।  बिहीबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब १७...

उपहार दिएर हराएकी उनी!

३ घण्टा अघि   सेतोपाटी

काठमाडौँको व्यस्तता कहिलेकाहीँ निकै थकानपूर्ण हुन्छ। तर त्यो दिनको साँझ अलि भिन्न थियो। झन्डै साँझको ६ बज्न लागेको थियो। आकाशमा बादलका टुक्राहरू सुन्तला रङसँग मिसावट भएर एउटा कलात्मक क्यानभास जस्तो देखिन्थ्यो। सडकमा गाडीहरूको चाप निकै कम थियो, मानौँ सहरले बिस्तारै...