माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी
निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने तयारी गरेको छ। आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारले जानकारी दिन लागेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्तहरूले आजै प्रधानमन्त्री सुशीला कार्कीसँग आचारसंहिता लागू हुने मितिबारे जानकारी गराउँदैछन्।...
