ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आइसिसीले बंगलादेश क्रिकेट बोर्डलाई भन्यो- कि भारतमै खेल्नु, नत्र अंक गुमाउन तयार हुनु

२ मिनेट अघि   सेतोपाटी

आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुन लागेको आइसिसी पुरुष टी-२० विश्वकप' क्रिकेटलाई लिएर अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) बीच विवाद देखिएको छ।  बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू भारतभन्दा बाहिर सार्न आइसिसीलाई पत्राचार...

राष्ट्रिय सभामा एमालेसँगको तालमेल र उम्मेदवार छनोटबारे गगन थापाको फरक मत

३१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट र नेकपा एमालेसँगको तालमेलबारे फरक मत राखेका छन्।  कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले पार्टीमा छलफल नगरी नेताहरूले खल्तीबाट छानेर उम्मेदवार टुंगो गरेको‍मा असहमति जनाएका हुन्।   केन्द्रीय कार्यसम्पादन समितिबाट नाम...

सिर्जना सिज्जुले गरिन् रास्वपाको समानुपातिक सूचिबाट नाम फिर्ता लिएको घोषणा

४६ मिनेट अघि   सेतोपाटी

ट्राभलर सिर्जना सिज्जुले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेकी छन्। बुधबार फेसबुकमा स्टाटस लेखेर सिज्जुले राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाएको समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेकी हुन्। उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको  टिमबाट राष्ट्रिय स्वतन्त्र...

यी हुन् कांग्रेस–एमाले–जसपा गठबन्धनबाट तय भएका राष्ट्रिय सभाका १८ उम्मेदवार

५६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादीले तालमेल गरेर राष्ट्रिय सभामा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म हुँदै छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालबीच नै तालमेल गर्नेबारे छलफल भए...

जिल्ला अदालतमा २० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूची)

१ घण्टा अघि   सेतोपाटी

न्याय परिषदले जिल्ला अदालतमा २० जना न्यायाधीशलाई नियुक्त गर्न सिफारिस गरेको छ। बुधबार परिषदले न्याय सेवा आयोगबाट लिइएको जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएर नियुक्तिका लागि २० जनालाई सिफारिस गरेको हो। २० जनामध्ये शिशिरकुमार यादव पहिलो नम्बरमा छन्। उनी अधिवक्ता...

१९औं वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकले गर्‍यो १७५ कर्मचारीलाई सम्मान

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारीहरूलाई सम्मान गरेको छ।  बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर...

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूची)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल गरेर उम्मेदवारी दिने भएका हुन्। जसअनुसार कांग्रेसको भागमा ९ जना परेको छ। सूची    

अस्ट्रेलियामा समीक्षा, सुवास र आमेशका साथमा 'गलबन्दी नाइट' को तयारी

१ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियामा 'गलबन्दी नाइट' सांगीतिक कार्यक्रम हुने भएको छ। यही जनवरी २३ मा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो।  कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीसँगै गायक तथा संगीतकार सुवास खत्री र गायक तथा अभिनेता आमेश भण्डारीको प्रस्तुति रहनेछ।  सुवास खत्री पछिल्लो...

सञ्चारमन्त्री खरेलले भेटे राप्रपा अध्यक्ष लिङ्देनलाई

१ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उनीहरुबीच भएको भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा कुराकानी भएको थियो। भेटपछि सञ्चारमन्त्री...

ऋणपत्रबाटै राष्ट्र बैंकले तान्यो बैंकिङ प्रणालीको एक खर्ब, आज २० अर्ब तान्ने

१ घण्टा अघि   सेतोपाटी

बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले ऋणपत्रबाट मात्रै हालसम्म एक खर्ब रूपैयाँ तानेको छ।  बैंकिङ प्रणालीमा धेरै भएको पैसा गत पुस १४ गते यता ऋणपत्र जारी गरेर तान्न थालेको हो।  यसरी तानिएको रकम...

कांग्रेसलाई जेनजी मुभमेन्ट अलायन्सले भन्यो- विशेष महाधिवेशन औपचारिक जमघट मात्रै नहोस्, सुधारको प्रस्थान होस्

१ घण्टा अघि   सेतोपाटी

जेनजी मुभमेन्ट अलायन्सले नेपाली कांग्रेसको विशेष महाधिवेशन‍ लक्ष्य गर्दै औपचारिक जमघट मात्रै नभई संस्थागत सुधारको प्रस्थान बिन्दु बनाउन आह्वान गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले गर्न लागेको विशेष महाधिवेशनलाई स्वागत गर्दै महाधिवेशन औपचारिक जमघट मात्रै नभई संस्थागत सुधारको प्रस्थान...

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।  मंगलबार तीन हजार एक सय रूपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार...

प्रचण्ड–माधव नेपालले बाँड्न थाले राष्ट्रिय सभाको टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस र नेकपा एमालेसँग मिलेर जाने सम्भावना टुंगिए पनि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको टिकट बाँड्न थालेका छन्। संयोजक प्रचण्ड र नेता नेपालले बागमत प्रदेशका लागि पुरूषतर्फ सिन्धुपाल्चोकका प्रेम सापकोटा राजेन्द्रलाई उम्मेदवार बनाएका हुन्। उनलाई...

तेलपछि दुर्लभ खनिजमा ट्रम्पको नजर, ग्रीनल्याण्डलाई अमेरिकी अधीनमा ल्याउन दुइटा विकल्पबारे छलफल

२ घण्टा अघि   सेतोपाटी

भेनेजुएलामा सैन्य हमला गरी त्यहाँको तेलमा पहुँच पुर्‍याएको अमेरिकाले अब दुर्लभ खनिजले भरिपूर्ण ग्रीनल्याण्डलाई आफ्नो अधीनमा ल्याउनेबारे छलफल थालेको छ। दोस्रो कार्यकाल सुरू हुनासाथ राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याडलाई किनेर अमेरिकाले आफ्नो अधीनमा ल्याउने अभिव्यक्ति दिएका थिए। दोस्रो कार्यकाल सुरू गरेपछि...

यस्ता छन् विशेष महाधिवेशनबारे कांग्रेसमा अहिलेसम्म भएका तयारी

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी अघि बढेको छ। यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनेछ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिलेसम्म विशेष महाधिवेशन पक्षमा छैनन्। पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा...

राष्ट्रिय सभाको तालमेलबाट बाहिरियो नेकपा, जसपा जोड्ने तयारी

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय निर्वाचनको चुनावी तालमेलबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाहिरिएको छ। मंगलबार राति भएको छलफलमा सिट बाँडफाँटमा कुरा नमिलेपछि नेकपा बाहिरिएको हो। छलफलमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकका अनुसार नेकपाले चार सिट दाबी गरेको थियो। नेपाली कांग्रेस र नेकपा एमालेले...

समूहमा आगो तापिरहेको बेलामा युवकमाथि धारिलो हतियार प्रहार

२ घण्टा अघि   सेतोपाटी

वीरगञ्जमा धारिलो हतियारको प्रहारबाट एक युवक घाईते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ घुसुकपुरका १८ वर्षीय सुरज महतो घाइते भएका हुन् । उनको पेटमा दुई ठाउँमा चोट लागेको छ । वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ। ‘घर...

यी हुन् एमाले लुम्बिनीका प्रदेश र जिल्ला इन्चार्ज

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको मंगलबार सम्पन्न सचिवालय बैठकले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्ष्य गरेर  नेताहरूको कार्य विभाजन गरेको छ। चुनावी तयारीलाई तीव्र पार्ने उद्देश्यका साथ पार्टीले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई तोकेको छ। प्रदेशका १२ वटै जिल्लामा चुनावी कमाण्ड सम्हाल्न...

कानुन मिचेर २९ करोड रकमान्तर

३ घण्टा अघि   सेतोपाटी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ। तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार...

मदुरोपछि अमेरिकाको 'हिट लिस्ट'मा भेनेजुएलाका गृह र रक्षामन्त्री

४ घण्टा अघि   सेतोपाटी

भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि अमेरिकाको 'हिट लिस्ट' मा परेका छन्। अमेरिकी प्रशासनले मदुरोपछि भेनेजुएलाका कट्टरपन्थी गृहमन्त्री डियोसदादो काबेलोलाई निशाना बनाउने चेतावनी दिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। उनलाई अमेरिकाको उद्धेश्य पूरा गर्नका लागि कार्यवाहक...

कस्ता छन् सेयर मूल्य घटेका तर आकर्षण बढेका यी २ कम्पनी?

४ घण्टा अघि   सेतोपाटी

मंगलबार सेयर बजारमा सबभन्दा धेरै बढ्ने समूहमा वित्त समूह रह्यो। यो समूह समग्रमा २.८७ प्रतिशतभन्दा धेरैले बढ्यो। वित्त कम्पनीमा लगानीकर्ता आकर्षित हुन थालेसँगै यो समूहमा उच्च वृद्धि भएको हो। वित्त कम्पनीहरूमा पनि मंगलबार दुइटा चाहिँ धेरै आकर्षण हुने पाँच वटा कम्पनीभित्र...

राष्ट्रिय सभामा मतभार अनुसार तीन दल सहमति गरेर जान नेकपाले प्रयत्न गर्ने

४ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभामा आफ्नो शक्ति अनुसार तीन प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहमति गरेर जाने प्रयत्न गर्ने निर्णय गरेको छ। मंगलबार साँझ अबेर सकिएको पार्टी नेताहरूबीचको परामर्श बैठकले राष्ट्रिय सभामा तीन प्रमुख दलहरुबीच सहमति गरेर जानेबारे...

ईक्यानको नेतृत्वका लागि भुसाल र पौडेलले घोषणा गरे प्यानल

५ घण्टा अघि   सेतोपाटी

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नेतृत्वका लागि दिपकराज भुसाल र एन्ड्रयु पौडेल (लक्ष्मण) को उमेदवारी परेको छ। नयाँ नेतृत्वका लागि पुस २८ गते हुने २० औं साधारण सभामा भुसाल र पौडेलले आ-आफ्नो प्यानल घोषणा गरेका छन्। भुसालको प्यानलमा उपाध्यक्षमा...

एमालेबाट राष्ट्रिय सभाका कोको बन्दैछन् उम्मेदवार?

५ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपालबीच तालमेल गरेर उम्मेदवारी दिने सहमति जुटेको छ। जसअनुसार कांग्रेस र एमालेको भागमाा समान ७, माओवादी केन्द्रको भागमा ४ र जसपाको...