ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच छलफल

१४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भइरहेको छ। उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘राप्रपा...

झन्डै एक लाख ३४ हजार निर्वाचन प्रहरी भर्नाका लागि खुल्यो आवेदन

४४ मिनेट अघि   सेतोपाटी

झण्डै एक लाख ३४ हजार निर्वाचन प्रहरीका लागि भर्ना खुलेको छ। बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले निर्वाचन प्रहरी भर्ना गर्न आवेदन आह्वान गरेको हो।  यसपालि प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ती गर्दैछ। त्यसका लागि...

बढ्न थाल्यो यी २ वाणिज्य बैंकको सेयर कारोबार

५२ मिनेट अघि   सेतोपाटी

निकै समयपछि मंगलबार सिद्धार्थ बैंक र सानिमा बैंकको सेयर कारोबार बढ्यो। यी दुवै बैंकको दैनिक सेयर कारोबार करिब दुई महिनायताकै उच्च भयो। २०८२ कात्तिक १५ मा सिद्धार्थ बैंकको एकै दिन चार लाख ४३ हजार कित्ता सेयर किनबेच भयो। त्यसयता पहिलो...

विशेष महाधिवेशनबारे विश्वप्रकाश शर्माको पाँच प्रश्नमा जबाफ

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे पाँच प्रष्टीकरण दिएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्। कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरे विशेष महाधिवेशन...

साँखुमा बस दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

साँखुमा बस दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। बुधबार साँझ पौने ६ बजे काठमाडौंको शंखरापुर नगरपालिका-३ साँखु-जहरसिंह पौवा सडक खण्डमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका थप एक जनाको उपचार...

बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव

१ घण्टा अघि   सेतोपाटी

मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बजारमा माघे संक्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका...

साँखुमा बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको खुल्यो पहिचान

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको साँखुमा बस दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ। बुधबार साँझ काठमाडौंको शंखरापुर नगरपालिका-३ साँखु-जहरसिंह पौवा सडक खण्डमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको थियो। उक्त बसमा नेचर हाउस एन्ड हर्ब इन्टरनेसनल कम्पनीबाट पिकनिक गएकाहरू...

८ वर्षमा बन्यो केर‍ुंगे खोलामा पुल

१ घण्टा अघि   सेतोपाटी

निर्माण सुरू गरिएको ८ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरूंगे खोलामा पुल निर्माण भएको छ। विसं २०७५ मा  निर्माण सुरू गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो। एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो।...

कति तोडियो रूग्ण योजना, कति तोडिँदैछ?

१ घण्टा अघि   सेतोपाटी

तीन वटा विकासे मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीका रूपमा कुलमान घिसिङ आएपछि निर्माण आयोजनाहरूको ठेक्का तोड्ने क्रम बढ्यो। बुधबार मन्त्री पदबाट राजीनामा दिएका घिसिङले अलपत्र आयोजना अघि बढाउन रूग्ण ठेक्का तोड्ने निर्णय लिएको...

अमेरिकाले कब्जा गर्‍यो भेनेजुएलाबाट तेल लिएर आएको रूसी ध्वजावाहक पानीजहाज

२ घण्टा अघि   सेतोपाटी

अमेरिकाले भेनेजुएलाको तेल बोकेको थप दुइटा पानीजहाज कब्जा गरेको छ। भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि अमेरिकाले पुनः तेल बोकेको जहाज कब्जा गर्न थालेको हो।  मदुरो पक्राउअघि पनि अमेरिकाले भेनेजुएलाको तेल बोकेको दुइटा...

काठमाडौंको १० निर्वाचन क्षेत्रमा एमालेबाट कोको भए उम्मेदवार सिफारिस?

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले काठमाडौंले १० वटा निर्वाचन क्षेत्रको उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाएको छ। जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार क्षेत्रको विस्तारित बैठक, निर्वाचन क्षेत्रको सिफारिसको आधारमा जिल्लाले सुझाव माथिल्लो कमिटीमा पठाएको हो। अब...

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ।  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका...

अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य, कति पुग्यो?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा...

नेपाल प्रहरीका १० जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

३ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको बैठकले बुधबार सूचना जारी गर्दै एसपीहरूलाई  एसएसपी बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो। एसएसपीमा बढुवा सूचीको पहिलो...

दयाहाङ राईलाई प्रकाश सपूतको प्रश्न– राजनीतिमा नआउने? (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

द कन्भरसेसन– ६१ थिएटर पृष्ठभूमिबाट उदाएका दयाहाङ राईको आगमनसँगै नेपाली फिल्ममा अभिनेताको पुरातन सोच फेरियो। समाजका विविध तह र पात्रमार्फत उनले दर्शकको मन जितिरहे। संगीत पृष्ठभूमिबाट उदाएका प्रकाश सपूत पनि यस्ता प्रतिभाशाली कलाकार हुन्, जसले गीत, अभिनय र निर्देशनमार्फत समाजका...

'लुम्बिनी प्यालेस रिसोर्ट' स्तरोन्नति भएर 'लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा' हुने

११ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा २०७५ सालदेखि सञ्चालनमा आएको 'लुम्बिनी प्यालेस रिसोर्ट' को स्तरोन्नति भएको छ। सियारी वडा नम्बर ५ मा रहेको यो रिसोर्ट अब 'लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा' ब्रान्डमा सञ्चालन हुनेछ। लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा पाँचतारे होटल भएको सञ्चालकहरूले बताएका छन्। होटलका अनुसार काठमाडौं उपत्यका...

राजीनामा दिएपछि कुलमानले भने– उज्यालो नेपाल बनाउन सशक्त राजनीतिक यात्रामा होमिन्छु

११ घण्टा अघि   सेतोपाटी

तीन वटा मन्त्रालयको जिम्मेवारीबाट बुधबार राजीनामा दिएका कुलमान घिसिङले अब 'उज्यालो नेपाल बनाउन राजनीतिक यात्रामा होमिने' बताएका छन्। 'म पदबाट बाहिरिएको छु तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,' बुधबार राति ९ बजे ऊर्जा मन्त्रालयमा आयोजित...

यस्तो छ एनसेलले सरकारलाई गरेको अनुरोध र प्रतिबद्धता

११ घण्टा अघि   सेतोपाटी

दुरसञ्चार कम्पनी एनसेलले बुधबार सरकारलाई पत्र पठाएको छ। बुधबार बिहान ११ बजे एनसेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई आफ्ना अनुरोध र प्रतिबद्धता उल्लिखित पत्र बुझाएको हो। पत्रमा एनसेलले नेपाल दुरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणका लागि तोकेका सर्तहरू र दुरसञ्चार नियमावली, २०५४ मा गरिएको संशोधन समेत पुनरवलोकन...

कुलमानले भने- रास्वपासँगको सहमति हालसम्म कार्यान्वयनमा आएको छैन

१२ घण्टा अघि   सेतोपाटी

दस दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिने सहमति गरेका कुलमान घिसिङले उक्त सहमति औपरचारिक रूपमा कार्यान्वयनमा नआएको बताएका छन्। बुधबार मन्त्री पदबाट राजीनामा घोषणा गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। 'उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको...

कांग्रेस नेता सुनिल शर्मालाई प्रश्न– तपाईं पनि महामन्त्रीहरूकै लाइनमा हो?

१२ घण्टा अघि   सेतोपाटी

विघटित प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा नेपाली कांग्रेसभित्र शेखर कोइराला निकट मानिन्छन्। यद्यपि पछिल्लो समय कोइरालासँग उनको दुरी बढेको अनुमान भइरहेको छ। मोरङकै नेता शर्माले आफू र कोइरालाको विचार मिल्ने बताइरहेका बेला उनले बुधबार चन्द्र भण्डारीसँगै महामन्त्री गगन थापासँग भेट गरे।...

३ वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले दिए राजीनामा

१२ घण्टा अघि   सेतोपाटी

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। बुधबार बेलुकी ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।  उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास...

साँखु बस दुर्घटनामा ४ जनाको मृत्यु

१२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको साँखुमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर शंखरापुर नगरपालिका–३ लप्सीफेदी जंगलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ज्यान गुमाउनेमध्ये तीन जना महिला र...

मन्त्री पदबाट राजीनामा दिँदै कुलमान घिसिङ, आजै पत्रकार सम्मेलन

१३ घण्टा अघि   सेतोपाटी

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन्। यसका लागि उनले अहिले ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए। केही समययता आफ्नै संरक्षकत्वमा...

पल्सर स्पोर्ट्स अवार्ड : पलेशासहित दीपेन्द्र र एरिका उत्कृष्ट, ११ विधामा क-कसले जिते अवार्ड?

१३ घण्टा अघि   सेतोपाटी

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेश गोबर्धनलाई वर्षको ट्रेलब्लेज़र खेलाडी (मार्गदर्शक) घोषित गरिएको छ। पेरिस पारा ओलम्पिकमा कास्य विजेता पलेशालाई पोखरामा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।  यस्तै क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीले वर्षको उत्कृष्ट पुरुष खेलाडी...