अमेरिकाले आक्रमण गरेको भेनेजुएलाको आरोप, देशभर आपतकाल घोषणा
भेनेजुएलाले आफ्नो भूमिमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ। शनिबार बिहानै राजधानी कराकस लगायत विभिन्न भूभागमा विस्फोट भएको थियो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले त्यसलाई अमेरिकाले गरेको अत्यन्त गम्भीर सैन्य हमलाको संज्ञा दिएका छन्। भेनेजुएली सरकारका अनुसार कराकससँगै मिरान्डा, अरागुवा र...
