ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

इटहरीमा पहिलो अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड 'रमडा' सञ्चालनमा आउॅंदै

३ मिनेट अघि   सेतोपाटी

नेपालकै मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित भइरहको पूर्वी नेपालको महत्त्वपूर्ण सहर इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटल 'रमडा बाइ विन्डम इटहरी' सञ्चालनमा आउने भएको छ। काठमाडौंमा एक वर्ष अगाडि 'मर्क्योर काठमाडौं' सञ्चालनमा ल्याएका देशबन्धु बस्नेत (अजित)ले अमेरिकी चेन होटल ब्रान्ड होटल विन्डम होटल्स एण्ड रिसोर्ट अन्तर्गतको...

कांग्रेसको निर्णयमा गगन र विश्वप्रकाशसहित ५ जनाको 'नोट अफ डिसेन्ट', विशेष महाधिवेशन अघि बढाउने

४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पास गरेको नियमित महाधिवेशनको कार्यतालिकामा दुई महामन्त्रीसहित पाँच जनाले नोट अफ डिसेन्ट लेखेका छन्। नोट अफ डिसेन्ट लेख्नेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन्। त्यस्तै, सहमहामन्त्री फरमुल्ला मन्सुर र केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र...

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिइन् गायिका त्रिशला गुरूङले

१२ मिनेट अघि   सेतोपाटी

गायिका डा. त्रिशला गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। शुक्रबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै उनले उक्त घोषणा गरेकी हुन्। 'गहन आत्ममूल्यांकनपश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु,' उनले लेखेकी छन्। ...

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२१ मिनेट अघि   सेतोपाटी

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। बिहीबार राति ९ बजे मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक २५ वर्षीय सुरज सार्कीको...

गगन थापाले भने- पुसभित्र विशेष महाधिवेशन हुन्छ, सबै साथीसँग महाधिवेशनमा भेटौंला

२५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधान अनुसार अब पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन्। त्यो विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि केन्द्रले आह्वान गरेर हुन्छ, त्यो चाहिँ केही दिनमा टुंगो लाग्ने उनले बताए। शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले...

वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पास भयो- कांग्रेस प्रवक्ता महत

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कार्यसम्पाद समिति बैठकबाट संशोधित कार्यतालिका पास भएको जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै...

सञ्चार मन्त्रीले भने- कुलमानले पार्टी प्रवेशबारे औपचारिक जानकारी छैन, भएपछि सरकारले निर्णय लिन्छ

३६ मिनेट अघि   सेतोपाटी

ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने भएपछि उनी चुनावी सरकारमा बस्न मिल्ने कि नमिल्ने विवाद उठिरहेका बेला सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारे सरकारलाई औपचारिक जानकारी नै नभएको बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका खरेलले ऊर्जामन्त्री घिसिङ...

टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा, सात खेलाडीले पहिलोपटक विश्वकप खेल्ने

३८ मिनेट अघि   सेतोपाटी

दक्षिण अफ्रिकाले फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा गरेको छ। ्क रिब १० हप्तासम्म चोटका कारण मैदान बाहिर रहेका तीव्र गतिका बलर कागिसो रबाडा टोलीमा फर्किएका छन् र उनले नै दक्षिण अफ्रिकाको बलिङ...

क्रिकेटर करण केसी गरे वर्षा बस्नेतसँग ‘इन्जेगमेन्ट’

५६ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय टोलीका बलर करण केसीले सञ्चारकर्मी वर्षा बस्नेतसँग इन्जेगमेन्ट गरेको सार्वजनिक गरेका छन्। लामो समयदेखि दुवै जना प्रेम सम्बन्धमा रहे पनि औपचारिक रूपमा भने दुवैले बोलेका थिएनन्।  नयाँ वर्षको दिन बस्नेतले औठी लगाएको तस्बिर सार्वजनिक गरे पनि थप केही...

अशोक र एआरलाई लिएर टंकले बनाउँदैछन् फिल्म 'बा-आमा'

१ घण्टा अघि   सेतोपाटी

गायक तथा संगीतकार टंक बुढाथोकीको पहिलो निर्देशकीय फिल्म 'मन बिनाको धन' ले राम्रो व्यापार गर्‍यो। यो फिल्मको सफलतासँगै टंकले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। सेतोपाटीसँग कुरा गर्दै टंकले 'बा-आमा' शीर्षकमा फिल्म बनाउन लागेको बताए।  उनका अनुसार यो शीर्षक चलचित्र विकास बोर्डमा...

एनसेलको २५० वटा नयाँ टावर विस्तार

१ घण्टा अघि   सेतोपाटी

एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्त्वपूर्ण कदम चाल्दै गतवर्ष देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ। साथै २,२०० वटा टावरहरुमा क्षमता अभिवृद्धि गरको छ, जसका कारण ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र...

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार अपराह्न ३ बजेदेखि बैठक सुरू हुने भनिए पनि केही ढिला गरी बैठक बसेको हो। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा लगायत पदाधिकारी र...

देउवाको कार्यकाल जेठ मसान्तसम्म थप्न प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित सबै कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठले देउवा नेतृत्वको मौजुदा कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म तन्काउन प्रस्ताव गरेको हो। समिति...

निर्वाचन आयोगलाई सर्वोच्चको आदेश– समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नू

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले राजनीतिक दलका बन्दसूचीमा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गराउन निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूची पेस गर्ने समय सकिएर अहिले सूची क्लस्टरअनुसार भए/नभएको निर्वाचन आयोगले यकिन गरिरहेको छ। माधवप्रसाद चम्लागाईंले...

कांग्रेसमा वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्न नयाँ कार्यतालिका प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कार्य सम्पादन समिति बैठक अहिले पनि केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। उक्त बैठकमा २०८२ चैत २१ गतेदेखि अधिवेशन...

वैशाख मसान्तमा महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका प्रस्तुत भएको छ- विमलेन्द्र निधि

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख मसान्तमा महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका आएको बताएका छन्। वैशाख मसान्तमा १५औं महाधिवेशन गर्ने गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्तुत गरेको निधीले बताए। आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेता विमलेन्द्र निधिले...

सिटिजन लाइफको नवौं साधारण सभाले पारित गर्‍यो लाभांश, सेयरधनीको खातामा आजै जम्मा

१ घण्टा अघि   सेतोपाटी

सिटिजन लाइफ इन्स्योरेन्सले शुक्रबार नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रूपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभामा आर्थिक...

मुख्य रजिष्ट्रारलाई मुख्य न्यायाधीश पछिको रोलक्रम दिने नियम खारेज गरेकोमा अधिकृत समाजको असन्तुष्टि

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारलाई न्यायाधीश बनाएर उच्च अदालत लैजाँदा मुख्य न्यायाधीशपछिको रोलक्रममा राख्ने नियम खारेज गर्ने न्याय परिषदको निर्णयको न्यायपालिका अधिकृत समाजले असन्तुष्टि व्यक्त गरेको छ।  न्याय परिषद (पहिलो संशोधन) नियमावली २०८० लाई खारेज गर्ने निर्णय गर्नुपूर्व सरोकारवालाहरूसँग छलफल पनि नगरेको भन्दै...

इसेवा मनी ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

१ घण्टा अघि   सेतोपाटी

डिजिटल रेमिटेन्स कम्पनी इसेवा मनी ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा पुनः अनुबन्ध गरेको छ। विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। पुस...

हास्य-सामाजिक कथासहित 'गोबर गणेश' को ट्रेलर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

टेलिभिजन सिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशकीय डेब्यु फिल्म 'गोबर गणेश' को ट्रेलर सार्वजनिक गरिएको छ।  शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन्छ। ट्रेलर हेर्दा फिल्मले हास्य र मनोरञ्जनको आवरणभित्र सामाजिक कथा प्रस्तुत...

शिभालीले अस्ट्रेलियाको मेलवर्नमा एसिया-प्यासिफिक एलिट टेनिस खेल्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाली टेनिस खेलाडी शिभाली गुरुङले एसिया-प्यासिफिक एलिट यु–१४ ट्रफी खेल्ने भएकी छिन्। प्रतियोगिता जनवरी २८ देखि ३० तारिखसम्म अस्ट्रेलियाको मेलबर्नमा हुनेछ। एसियामा यु–१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली प्रतियोगिताको तयारीका लागि अस्ट्रेलियाअघि आइतबार मलेसिया जाने नेपाल टेनिस संघका सचिव अजय...

यसरी गर्न सकिन्छ समानुपातिक सूचीको नाम परिवर्तन

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक उम्मेदवारहरूको सूची संशोधन हुन सक्ने अवस्था खुलाएको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्दसूचीमा सूचीकृत कुनै पनि उम्मेदवारले आफ्नो नाम उम्मेदवारको सूचीबाट फिर्ता लिन चाहेमा निवेदन दिनसक्ने बताएको छ। त्यसरी उम्मेदवारले...

आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छ- प्रवक्ता भट्टराई

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आयोगले सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको बताएका छन्। आयोगले शुक्रबार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले सूचना प्रविधिको प्रोत्साहन र हरित निर्वाचनमा जोड दिएर आयोगले...

म ढुंगा हुँदा नै ठिक थिएँ!

२ घण्टा अघि   सेतोपाटी

म ऊ पर तिम्रो मानव बस्तीभन्दा टाढा  नदीको तटमा घाम र जूनको स्पर्श गर्दै  प्रकृतिको सामीप्यबाट आफ्नै अस्तित्वमा रहेको थिएँ! तिमी अचानक मेरो छेउ किनाराबाट हिँड्ने क्रममा एक्कासि ममाथि  आँखा जुधायौ र बुरुक्क उफ्रिँदै खुसी भएर मलाई टपक्क टिपेर लेरायौ ...